वन्यजन्तु बाट हुने क्षति न्यूनिकरण बारे छलफल

वन्यजन्तु बाट हुने क्षति न्यूनिकरण बारे छलफल
इनरुवा १६ फागुन/ मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण तथा क्षतिकारक वन्यजन्तु व्यवस्थापन सम्वन्धमा इनरुवामा पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय विराटनगरले आज इनरुवामा मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणबारे अन्तरकृयाको आयोजना गरेको छ । दुई दिन सम्म चल्ने छलफलमा कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ति क्षेत्रका साथै झापामा हात्ति आतंक न्यूनिकरणका सवालमा चालिएका कदम तथा कानुनी व्यवस्था लगायतका बारेमा...

उत्कृष्ठ स्वास्थ्यकर्मी लगायत सम्मानित

उत्कृष्ठ स्वास्थ्यकर्मी लगायत सम्मानित
इनरुवा फागुन १५/ स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरुलाई एक विशेष कार्यक्रमका वीच सम्मान गरिएको छ । तोकिएको जिम्मेवारी वहनका साथ कार्यक्षेत्रमा खटिएर स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका ७ जना सम्मानित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले कार्य मूल्याङकनका आधारमा इनरुवा अस्पतालमा कार्यरत गुणानन्द झा र कल्पना सापकोटालाई सम्मान गरेको हो । इमरजेन्सी कक्...

विरामीलाई फलफुल वितरण

विरामीलाई फलफुल वितरण
इनरुवा फागुन १५/ स्वास्थ्य सेवा दिवशको अवसरमा इनरुवा अस्पताल सुनसरीमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । सुनसरीका प्रमुख जिल्लाअधिकारी रविलाल पन्थले विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिुनका साथै उनिहरुलाई फलफुल वितरण गर्नु भएको थियो । जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दाताराम पोखरेल, सुनसरीका प्रहरी प्रमुख पोषरोज पोखरेल लगायतकाले विर...

इनरुवा जेसिजको पदाधिकारी चयनप्रति असन्तुष्टि

इनरुवा जेसिजको पदाधिकारी चयनप्रति असन्तुष्टि
इनरुवा फागुन १४/इनरुवा जेसिज २०१६ कालागी भएको कार्यसमिती चयनमा प्रकृया मिचेर सुनोज निरौलाको नेतृत्वमा पदाधिकारी चयन भएको भन्दै इनरुवा जेसिसका पदाधिकारीका आकांक्षीहरुले आरोप लगाएका छन् । बिहीवार इनरुवामा भएको इनरुवा जेसिसको शाधारणसभा तथा अधिवेशनले सुनोज निरौलाको नेतृत्वमा विभिन्न पदको चयनगरी अधिवेशन सम्पन्न भएको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्यासी जेसिज चन्दन गुप्ताले अधिवेशन मान्यता...

चाँदबेला पूर्ण खोप गाविस

चाँदबेला पूर्ण खोप गाविस
फागुन ६ चाँदबेला/ सुनसरीको चाँदबेला गाविस पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता सम्पन्न गाविस घोषणा भएको छ । ५ बर्ष मुनिका सबै बालबालिकाहरुमा खोपको पहुँच पुरा गएको र जन्मदर्ता सम्पन्न गराइसकिएको आधारमा चाादबेलालाई पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता गाविस घोषणा गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले चाँदबेला गाविसलाई पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता सम्पन्न भएको गाविस घोषणा गर...

इनरुवा अस्पताल ५० शैया बन्दै

इनरुवा अस्पताल ५० शैया बन्दै
इनरुवा फागुन २/ स्वास्थ्य मंत्री रामजनम चौधरीले चिकित्सकहरु सेवामुखी हुँदा अधिकांश स्वास्थ्य संस्थाहरुमा आवश्यक्ता अनुरुपको पदपूर्ति हुन नसकेको बताएका छन् । इनरुवा अस्पताल पुगेका मंत्री चौधरीले सुगम क्षेत्रको तुलनामा विकट भेगमा रहेर काम गर्दा सेवा सुविधाका साथै मूल्याङन समेत बढी हुने लोभमा चिकित्सकहरु त्यतै दगर्ने गरेको बताएका हुन् । विभागले आवश्यक्ता अनुरुपका क्षेत्रमा चिकित्सकको व्यवस्था मिल...

निजामतिका कुरा राज्यले सुन्नैपर्ने

निजामतिका कुरा राज्यले सुन्नैपर्ने
इनरुवा माघ २९/ मुलुक संघियता उन्मुख भैसकेको वर्तमान अवस्थामा राज्य संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निजामति कर्मचारीहरुका सवाल सम्बोधनको खाँचो रहेको औल्याइको छ । सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमका सहभागि निजामति कर्मचारी संगठनका पदाधिकारीहरुले कर्मचारीका हक अधिकार लगायतका सवालमा राज्य गम्भिर हुन आवश्यक रहेको बताएका हुन् । नेपाल निजामति कर्मचारी संघठन इनरुवा सुनसरीले आयोजना गर...

पूर्व सभापतिको लज्जास्पद हार – राजिब कोइराला भारी मतले बिजयी

पूर्व सभापतिको लज्जास्पद हार – राजिब कोइराला भारी मतले बिजयी
  सुनसरी/ नेपाली काँग्रेस सुनसरीको निर्वाचनमा पुनः राजिब कोइराला निर्वाचित भएका छन् । कोइरालाले ७ सय ३ मत ल्याएका छन् । सचिवमा केदार भण्डारी ७६३ मतले बिजयी । कोषाध्यक्षमा पंकज महतो ५५१ मत ल्याई बिजयी भएका छन् । कोइरालाले रामबहादुर बस्नेतलाई ६४६ को भारी मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले २८३ मत ल्याएका छन् । मत गणनाको सुरुवात देखिनै बस्नेतलाई ठुलो मत अन्तरले पछि पार्दै आएका कोइराल...

सरस्वतीको बदलिँदो स्वरुप

सरस्वतीको बदलिँदो स्वरुप
अमर काफ्ले इनरुवा माघ २५ /समयको उतारचढाव सँगै आएको परिवर्तनले सरस्वती माताको स्वरुपमा समेत परिवर्तन ल्याएको छ । विद्याकी देवी सरस्वतीको पुजाका लागि तयार पारिँदै गरिएका मुर्तिहरुमा सरस्वतीको बदलिँदो स्वरुपको प्रभाव देखिएको हो । इनरुवा लगायतका विभिन्न भेगमा बनाइदै गरिएका सरस्वतीका मुर्तिहरुको भिडमा भेटिएको बाइक सवार सरस्वतीको मुर्तिले समयको बदलाव सँगै रंगिन संसारमा सरस्वतीलाई प्रवेशको झल्को दि...

सुनसरीमा दादुरा रुबेलाको तयारी पुरा

सुनसरीमा दादुरा रुबेलाको तयारी पुरा
इनरुवा २५ माघ/दुई साता अघि जिल्लाको दक्षिणी गाविसमा एकसाथ २० बढी बालबालिकामा दादुराको प्रकोप देखा परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा डेढ साता अघिबाटै दादुरा रुबेला विरुद्धको खोप अभियान संचालनमा ल्याउने भएको छ । स्वास्थ्य विभागले पुर्वाञ्चलमा फागुन ८ गतेबाट दादुरा रुबेला खोप अभियान संचालनमा ल्याउन लागेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले दादुराको संक्रमणलाई मध्यनजर गर्...
trusted online casino malaysia