नेपाली काँग्रेसमा कोइराला र बस्नेत भिड्दै
सुनसरी माघ २५/ नेपाली काँग्रेस सुनसरीको सभापति पद्का लागि संस्थापन पक्षकै दुई उमेद्वार वीच चुनावी प्रतिष्पर्धा भैरहेको छ ।
काँग्रेस जिल्ला सभापतिका लागि पूर्व पार्टी सभापति रामबहादुर बस्नेत र वर्तमान सभापति राजिब कोइरालावीच प्रतिष्पर्धा भैरहेको छ ।
युवा जमातमा लोकप्रिय मानिएका कोइराला र पुराना पीढिहरुको साथ पाएका बस्नेतवीच कडा प्रतिष्पर्धाको अनुमान गरिएको छ ।
कुल १ हजार १३ मतदाता रहेको सुनस...












