२४ फागुण, सप्तरी ।(फाइल फोटो) नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजबाट १०० किलो गाँजा बरामद गरेको छ ।
गएराति जिल्ला प्रहरी कर्यालयको गस्ती टोलीले गोप्य सूचनाको आधारमा चारवटा बोरामा प्याक गरी लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक सुरज खड्काले बताए ।









