मोर्चाद्धारा अनिश्चित इनरुवा बन्दको आव्हान

मोर्चाद्धारा अनिश्चित इनरुवा बन्दको आव्हान
माघ ९ इनरुवा / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आजबाट सदरमुकाम इनरुवामा अनिश्चित कालिन बन्दको आव्हान गरेको छ । मधेशी मोर्चाका माग सम्बोधन हुने छाँट नदेखिएको भन्दै आन्दोलन परिचालन समिति सुनसरीले अर्को निर्णय नभए सम्मका लागि सदरमुकाम इनरुवा बन्दको आव्हान गरेको जनाएको छ । सुनसरीका मोर्चा संयोजक एसएन मेहताले इनरुवा सहित आसपासका क्षेत्रमा बजार पसल, यातायात, कलकारखाना सहित सम्पूर्ण शि...

देवानगञ्जमा फैलियो दादुरा – प्रकोपकैका कारण बालिकाको ज्यान गयो

देवानगञ्जमा फैलियो दादुरा – प्रकोपकैका कारण बालिकाको ज्यान गयो
अमर काफ्ले माघ ८ इनरुवा/ सुनसरीको देवानगञ्ज गाविसमा दादुराको प्रकोप देखिएको छ । देवानगञ्ज ३ स्थित मुसहरी वस्तीमा एकसाथ २५ बढी परिवारमा दादुराको प्रकोपको देखा परेको हो । ४ दिनअघि चिसोका कारण मृत्यु भएको भनिएकी ३ वर्षिय बालिका गिता ऋषिदेवको समेत दादुराकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । मुसहरी वस्तीका बालबालिकाहरुमा एकाएक दादुराका लक्षणहरु फेला परेपछि रगत र पिसा...

इनरुवा नपामा अब टोकन प्रणाली

इनरुवा नपामा अब टोकन प्रणाली
माघ ७ इनरुवा/ इनरुवा नगरपालिका कार्यालयमा टोकन प्रणालीको थालनी गरेको छ । पहुँचका आधारमा सेवा लिने परिपाटीको अन्त्यको उद्येश्यका साथ टोकन प्रणाली थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा जाने सेवाग्राहीले कार्यालयको दर्ता चलानी फाँटमा रहेको थर्मल प्रिन्र्टसमा पुस बटम थिचे पछि प्राप्त दुई खाले टोकनका आधारमा राजश्व शाखामा डिजिटल डिसप्लेले अडियो मार्फत टोकन नम्बर भने पछि समबन्धीत फाँटमा गएर सेवा...

चोरको आशंकामा बाँधेर कुट्दा एकको मृत्यु

माघ ७ इनरुवा / चोरको आशंकामा स्थानीयको कुटाईबाट एकजनाको ज्यान गएको छ । दुहवी भलुवा नगरपालिका १ स्थित हरिनारायण साहको घरमा चोरी गर्न गएको भनिएका ३० वर्षिय आलम मोहमदको स्थानीयको कुटाईका कारण ज्यान गएको हो । विहानीपख २ बजेको समयमा साहको घरमा पुगेका मोहमदलाई घरका व्यक्तिले पक्राउ गरी कुटपिट थालेका थिए । मोहमदलाई गाइ गोठमा बाँधेर कुटपिट गर्न थालेपछि स्थानीयहरु समेत घटना थाहा पाई साहको घर पुगेका थिए ...

दश हजार लिटर डिजल प्रहरीले भन्सार बुझायो

दश हजार लिटर डिजल प्रहरीले भन्सार बुझायो
माघ ७ इनरुवा / सुनसरी प्रहरीले भिन्नाभिन्नै स्थानबाट बरामद गरेको इन्धन भन्सार बुझाएको छ । नरसिंह १ मा गस्तीमा रहेको प्रहरी नीरिक्षक फलबहादुर तामाङ्ग नेतृत्वको टोलीले चेकजाँचका क्रममा २६ सय लिटर डिजल बरामद गरेको थियो । त्यसैगरी प्रहरीले भोक्राहा ५ बाट ८३ सय लिटर डिजल र ३ सय लिटर पेट्रोल बरामद गरेको जनाएको छ । इन्धन तस्करी नियन्त्रणको अभियान थालेको प्रहरीले हरिपुर ९ भाण्टावारीबाट समेत ३८ सय लिटर ड...

ग्यास कालोबजारीमा पक्राउ परेका म्यानेजर सार्वजनिक

ग्यास कालोबजारीमा पक्राउ परेका म्यानेजर सार्वजनिक
इनरुवा ५ माघ/ सुनसरीको रामधुनीभासी ४ स्थित रहेको गंगा ट्रेर्डस एण्ड सप्लायर्सबाट बरामद ग्यास सिलिण्डर सहित म्यानेजर टंक कोइरालालाई सुनसरी प्रहरीले आज सार्वजनिक गरेको छ । अवैध ग्यास भण्डारण गरी मनोमानी मूल्य लिएर कालोबजारी गर्ने गरेको सुचनाका आधामार हिजो साँझ प्रहरीले ट्रेर्डसमा छापा पारी ६७ थान ग्यास सिलिण्डर बरामद गरेको थियो । कामख्या ग्यासको मात्र आधिकारी विक्रेता रहेको गंगा ट्रेर्डसले मनो...

कालोबजारी तर्फ प्रशासनको ध्यानाकर्षण

इनरुवा ५ माघ / सामाजिक सरोकार समाज नेपाल इटहरी सुनसरीले कालोबजारी तथा अनियमितता सम्वन्धमा सुनसरी प्रशासनको ध्यानाकर्षण गराएको छ । समाजले सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई कालोबजारी तथा बढ्दो अनियमितता सम्वन्धमा ध्यानाकर्षण गराएको हो । मुलुकको विषम परिस्थितिको फाइदा उठाउँदै ग्यास, प्रेट्रोल लगायतका दैनिक उपभोग्य वस्तुको अभाव सृजना गरी कालोबजारीमा विक्रि वितरण हुने गरेको भन्दै समाजले...

मोटरसाइकल सहित सुपारी बरामद

मोटरसाइकल सहित सुपारी बरामद
इनरुवा ५ माघ / सुनसरी प्रहरीले भारतीय सीमावर्ति क्षेत्र बसन्तपुरबाट अवैध सुपारी सहित मोटरसाइकल बरामद गरेको छ । अवैध सुपारी कारोवारीमा संलग्न भने फरार भएकाले मोटरसाइकल सहित सुपारी बरामद गरि ल्याइएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा खटिएको सुरक्षा वेस क्याम्प वसन्तपुरको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल सीमाक्षेत्रमा रोक्न खोजेपछि तस्करीमा संलग्न व्यक्ति मोटरसाइकल छाडी भागेको सुनसर...

बसबाट लडेर कामदारको मृत्यु

इनरुवा ५ माघ / सोनापुर स्थित रहेको अरिहन्त जुटमिलमा कार्यरत कामदारको बसबाट लडेर ज्यान गएको छ । बिराटनगर हुँदै चिमडी तर्फ आउँदै गरेको ना ३ ख ६५२७ नम्वरको बसबाट ओर्लने क्रममा लडेर ज्यान गएको हो । जुटमिलको उक्त बस कामदार लिएर उनिहरुलाई पुर्याउन विराटनगर हुँदै चिमडी पुगेको थियो । चिमडी ५ स्थित भित्री सडक खण्डमा बसबाट ओर्लने क्रममा स्थानीय ४० वर्षिय गुलावचन्द्र ठाकुरको मृत्यु भएको हो । गुडिरहे...

तित्रिवन स्थित गंगा ट्रेर्डसमा प्रहरीको छापा -६७ थान सिलिण्डर बरामद, प्रोपाइटर सुमन थापा फरार

तित्रिवन स्थित गंगा ट्रेर्डसमा प्रहरीको छापा -६७ थान सिलिण्डर बरामद, प्रोपाइटर सुमन थापा फरार
इनरुवा ४ माघ/ सुनसरी प्रहरीले भाषी ४ मा सुमन थापाले संचालन गर्दै आएको गंगा ट्रेडर्स एण्ड सप्लायर्सबाट अवैध रुपमा भण्डारण गरि राखिएको ठुलो संख्यामा ग्यास सिलिण्डर बरामद गरेको छ । अवैध ग्यास सिलिण्डर भण्डारण गरी मनोमानी रकम लिएर बिक्रि गर्ने तथा कालोबजारी गर्ने गरेको सुराकीका आधारमा प्रहरीले थापाको ट्रेडर्समा आज साँझ छापा मारेको हो । काठमाण्डौं लगायत मुलुकका विभिन्न शहरमा अवैध तवरमा भण्डारण...
trusted online casino malaysia