biraj rai singer1

२१ माघ इनरुवा। हेटौडा उ. म. न. पा, मकवानपुर घर भएका दृष्टिविहिन विराज राई आफ्नो गायन प्रतिभा देशका विभिन्न स्थानका चौक तथा सडकबाट प्रस्तुत गर्दैछन्। सानै उमेरमा दुबै आखाको ज्योति गुमाएका विराजको जिविको पार्जनको एक मात्र विक्लप गायन हो। गायनमा खप्पिस उनि भन्छन म जस्ता उरु धेरै दृष्टिविहिनहरु अवसरको खोजिमा छन् हामिलाई अवसर चाहिएको छ हामि पनि सामान्य मानिस जस्तै केहि गरेर देखाउन सक्छौ।हाल उनि इटहरिमा बसोबास गर्दै छन् भने दैनिक जसो सुनसरीको विभिन्न स्थानमा अाफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् सोहि क्रममा आज इनरुवाको शान्ति चौकमा आफ्नो प्रतिभा प्रस्तुत गरि सबैलाई मन्त्र मुग्ध बनाए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia