मोर्चाले सुरु गर्यो विरोधका कार्यक्रम

मोर्चाले सुरु गर्यो विरोधका कार्यक्रम
अमर काफ्ले, मंसिर २२ इनरुवा मधेश मुक्ति आन्दोलन संघर्ष समिति सुनसरीले आजबाट आन्दोलनका कार्यक्रमलाई पूनः निरन्तरता दिएको छ ।सदरमुकाम केन्द्रित आन्दोलन चर्काउदै आएको मोर्चाको घटक मधेश मुक्ति आन्दोलन समितिले आज लौकहीमा विरोध जुलुस प्रर्दशन गर्दै आन्दोलनका कार्यक्रमलाई पून निरन्तरता दिएको हो । फुलचोक भन्ने स्थानमा भेला भएका मोर्चा आवद्ध नेता तथा कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गको लौकही बजार स...

एसएसबीले नियन्त्रणमा लिएका नेपालीलाई सुनसरी प्रहरीले परिवारको जिम्मा लगाउँदै

अमर काफ्ले मंसिर २२ इनरुवा / आज दिउँसो भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएका ५२ जना नेपाली मध्ये अधिकांश घर फर्केका छन् । एसएसबीको नियन्त्रणमा रहेकाहरु नेपाली सुरक्षा निकाय सँगको समन्वय पश्चात दिउँसो नै घर फर्केका छन् भने केहीलाई भने सुनसरी प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा परिवार झिकाई जिम्मा लगाउँदै छ । सुनसरीको भाण्टावारी नाका हुँदै भारतीय सुपौलको बाटो हुँदै पटना हिँडेका न...

३३ जना पुरुष र १९ जना महिला बिरपुरबाट एसएसबीकाे नियन्त्रणमा

२२ मंसिर इनरुवा –मंगलबार दिउसो भारतीय सिमा शुरक्षाबल एसएसबी, भिमनगरले सुनसरीको भण्टावारी नाकाहुदै भारतको पटना हिडेका ३३ जना पुरुष र १९ जना महिला गरि जम्मा ५२ जना नेपालीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जानकारी दिएको छ ।नियन्त्रणमा रहेका नेपालीहरु रामेछाप, उदयपुर तथा सप्तरी का रहेका छन । रोजगारिका लागि पटना हिडेका नेपालीहरु भारतको बिरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो ...

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला एकै थलोमा

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला एकै थलोमा
इनरुवा मंसिर २१/ घर शान्तिनै विश्व शान्ति भन्ने मूल नाराका साथ मनाइयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय दिवशका अवसरमा सुनसरीका सरोकारवालाहरु एकै थलोमा उभिएका छन् । हिंसा न्यूनिकरणका सवालमा खेल्नु पर्ने भूमिका र विद्यमान कानुनी अवस्थाबारे साझा धारणा बनाएर अघि बढ्न भन्दै जिल्ला स्थित सरोकारवाला निकायका प्रमुखहरु आज इनरुवामा भेला भएका हुन् । अनौपचारिक सेवा केन्द्र इन्सेक र साझा सव...

ईनरुवाबाट पक्राउ परेका मोर्चा कार्यकर्ता रिहा

इनरुवा मंसिर २०/दुई साता अघि आन्दोलनका क्रममा सुनसरीका विभिन्न स्थानबाट पक्राउ परेका ५ मोर्चा कार्यकर्ता आइतवार रिहा भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वजनिक मुद्धा अन्र्तगत थुनामा राखिएका दुहवी, लौकही, र भोक्राहाका मोर्चा आवद्ध कार्यकर्ता १६ दिनपछि छुटेका हुन् । जिल्ला अदालत सुनसरीको आदेशमा आइतवार साँझ उनिहरु सबैलाई धरौटीमा रिहा गरिएको हो । जनही २ हजार धरौटिमा रिहा हुनेहरुमा लौकही...

नरसिंहमा बालक मृत फेला

मंसिर १८ इनरुवा/ सुनसरीको नरसिंह ३ बस्ने अमर कुमार मण्डलको ११ वर्षिय छोरा ओमप्रकाश मण्डल मृत फेला परेका छन् । घरमा कोही नभएको अवस्थामा मृत भेटिएका बालकको मृत्युको बारेमा अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

साहेबजगंजबाट हराएका बालक मृत भेटिए

मंसिर १८ इनरुवा/ ४ दिन अघि सुनसरीको साहेबजगंजबाट हराएका एक बालक मृत फेला परेका छन् । राजेश मण्डलको अन्दाजी अढाई बर्षको छोरा राजा मण्डल घर पछाडीको बाँसघारीमा मृत फेला परेका हुन् । परिवारका सदस्य सहित आफन्तले हराएका बालक खोजी गर्ने क्रममा बाँसघारीमा बालकको शव फेला पारेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । तालिम प्राप्त कुकुर झिकाएर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको ...

आगलागीमा अढाई लाखको क्षति

आगलागीमा अढाई लाखको क्षति
मंसिर १८ इनरुवा सुनसरीको भरौलमा ३ स्थित भिमदल राइको घरमा आगलागी हुँदा अढाइ लाख बराबरको सरसामान जलेर नष्ट भएको छ । सुनसरी प्रहरीका अनुसार रातीको समयमा विद्युत सर्ट भई आगलागी हुँदा किराना पसलमा रहेको नगद १६ हजार सहित फुसको घर जल्दा उक्त रकम बराबरको क्षति भएको हो ।

विद्यार्थीमाझ मनाइयो विश्व माटो दिवस

विद्यार्थीमाझ मनाइयो विश्व माटो दिवस
मंसिर १८ झुम्का / विश्व माटो दिवसको अवसरमा सुनसरीको झुम्का स्थित रहेको भाषी उच्च माविमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुका माझ दिवस मनाएको हो । माटो जीवनको मूल आधार भन्ने नाराको सार्थकताका लागि विद्यार्थी माझ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रममा माटो विग्रिए जीवन विग्रने तथ्यलाई मन...

अपाङग दिवसमा सामूहिक प्रतिवद्धता

अपाङग दिवसमा सामूहिक प्रतिवद्धता
मंसिर १७ इनरुवा/अन्र्तराष्ट्रिय अपाङग दिवशको अवसरमा सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ । अपाङगता भएका व्यक्तिहरुको हक र अधिकारका सवालमा आज जिल्लाका विभिन्न क्षेत्रमा विविध कार्यक्रमहरु आयोजना गरिए । सुनसरीको इनरुवा, लौकही, झुम्का सहित ग्रामिणी भेगमा समेत विशेष कार्यक्रम आयोजना गरिएका थिए ।सदरमुकाम इनरुवामा जिल्लास्थित सरोकारवालाहरुको उपस्थितीकावीच जिल्लामा अपाङग मैत्री अवधारणाको का...
trusted online casino malaysia