आगलागीबाट लाखौंको क्षति
२४ असोज इनरुवा
सुनसरीको दुई भिन्नाभिन्नै स्थानमा भएको आगलागीमा लाखौंको क्षति भएको छ ।
घुस्की १ मा भएको आगलागीमा प्रहरीले १५ लाख बराबरको क्षति भएको बताएपनि पीडित परिवारले ७० लाख बढीको सामान नष्ट भएको जनाएको छ । एकै स्थानका फजुल अन्सारीको किराना पसल, इशा अन्सारीको हार्ड वेयर र मुख्तर मोहमदको मेडिकलमा आगलागी हुँदा ७० लाख बढीको सामान जलेर नष्ट भएको मुस्लिम व्यापार सहयोग मंच इनरुवा सुनसरीले जनाएक...






