जनमत पार्टीको नगर भेला सम्पन्न
इनरुवा। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको इनरुवा नगर भेला सम्पन्न भएको छ । नगर भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न निर्णय गरेको छ । इनरुवा नगर समितिले पार्टी स्थापनाको मर्म अनुरुप संगठनका गतिविधि अघि बढाइने जनाएको छ ।
भेलामा केन्द्रीय सदस्यहरु सीताराम पंडित, आशा मेहता , देवराम मधेसी सहितको उपस्थिति रहेको थियो । कार्यक्रमका वत्ताहरुले देशमा आफ्नै भाषा, पहिरन र पहिचानका लागि आफ्नै शि...












