सुनसरीमा १२ राउण्ड गोली चल्यो : २ घाइते
सुनसरीको देवानगञ्ज गाउँपालिकामा तस्कर र प्रहरी बिच दोहोरो गोली हानाहान भएको छ । भारतीय सिमावर्ती क्षेत्र देवानगञ्जको वडा नम्बर ३ मा प्रहरीको सर्च अप्रेसनको क्रममा तस्कर समूह र प्रहरी बिच गोली हानाहान भएको हो । दुवै तर्फबाट १२ राउण्ड गोली चलेको छ ।
तस्कर समूहले गोली चलाएपछि जवाफी फायरिङ गर्नु परेको सुनसरी प्रहरीले जनाएको छ ।चोरी, तस्करी र लागुऔषध कारोबारीको सूचनाका आधारमा अप्रेसन चलाएको प्रहरीले...












