श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
इनरुवा। सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकामा श्रीमानको कुटाईबाट श्रीमतिको ज्यान गएको छ। बर्जु गाउँपालिकाको वडा नम्वर ५ मा प्रदीप कुमार यादवले कुटपिट गर्दा उनकी श्रीमति आनन्दी यादवको ज्यान गएको हो । घरायसी झगडाको विषयलाई लिएर प्रदीपले श्रीमती उपर हातपात गर्दै मरणाशन्न हुनेगरी पिटेका थिए । कुटपिटका कारण गम्भिर घाइते भएकी आनन्दीको उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । घटना पश्चात फर...

भोक्राहामा रात्रीकालिन फुटबल

भोक्राहामा रात्रीकालिन फुटबल
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रात्रीकालिन फुटबल आयोजना गर्ने लागिएको छ । सुनसरीको हकमा गाउँपालिकामा आयोजना गर्न लागिएको रात्रीकालिन फुटबल प्रतियोगिता पहिलो पटक हो । सुनसरी युथ क्लबले संचालनमा ल्याउन लागेको प्रतियोगितामा स्थानीय तथा जिल्लास्तरका क्लबहरुको सहभागिता रहने अफजल हुसेनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेतालाई २५ हजार दिने योजना सहितको तयार...

आवरका विद्यार्थीलाई साइबर अपराध बारेको सचेतना

आवरका विद्यार्थीलाई साइबर अपराध बारेको सचेतना
इनरुवा। बढ्दो मोबाइल क्रेज र सोशल मीडिया प्रति युवा जमातको लगाबले निम्त्याउन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुनसरीको इनरुवामा विद्यार्थीहरुकालागि सचेतना कक्षा संचालनमा ल्याइएको छ । प्रविधिको बिकाससँगै मोबाइल र इन्टरनेटमा बढ्दो पहुँचले साइबर अपराध जन्माउने तर्फ सचेत रहनु पर्ने भन्दै सरोकारवालाहरुले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम थालेका हुन् ।इनरुवाको आवर इङ्गिलस बोर्डिङ स्कूलमा सु...

सार्वजनिक बिदा नदिएको भन्दै भुटाहामा मुस्लिम समूदायको बिरोध

सार्वजनिक बिदा नदिएको भन्दै भुटाहामा मुस्लिम समूदायको बिरोध
इनरुवा। सुनसरी जिल्लाकाे भुटाहामा मुस्लिम समुदायहरुले बक्र इर्दमा सरकारले सार्वजनिक बिदा नदिइएको भन्दै मुस्लिम समूदायले कालो छाता ओढेर सरकारको बिरोध गरेको छन् । मुस्लिम धर्मावलम्बीहरुको महान दोस्रो पर्वलाई सरकारले उपेक्षा गरेको भन्दै सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा रहेको इदगाहमा कालो छाता ओढेर बिरोध जनाइएको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.901330796931913/9013267202656...

कोशी टप्पुमा भेटियो प्राणघातक एन्थ्रेक्सको जिवाणु

कोशी टप्पुमा भेटियो प्राणघातक एन्थ्रेक्सको जिवाणु
इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु रहेको पाइएको हो । पशु रोग अन्वेषण प्रयोगशाला बिराटनगरका डाक्टर संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात एन्थ्रेक्सको जिवाणु...

बिरोधीलाई लालबाबुको खुल्ला चुनौति “हिम्मत भए मैदानमा आउनुस”

बिरोधीलाई लालबाबुको खुल्ला चुनौति “हिम्मत भए मैदानमा आउनुस”
संघीय मामिला तथा सामान्य प्रशासन मंत्री लालबाबु पण्डितले आफ्नो बिरोधमा उत्रनेहरुलाई मैदानमा आउन खुल्ला चुनौति दिनु भएको छ । पण्डितले आफ्नो बिरोधमा पुत्ला जलाउनेहरुलाई साहस भए मैदानमा आएर जनतासामू उभिन खुला चुनौति दिनु भएको हो । सरकारमा आफु काम गर्नकै लागि चुनिएकाले डर र त्रास देखाएर पण्डित थर्केला भन्ने दिवा स्वप्न नदेख्न समेत वहाँले विपक्षी र विरोधीलाई सुझाव दिनु भयो । तराई मधेश समृद्धि कार्...

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा अवस्थित इनरुवा अस्पताल सर्वसाधारण बिच दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ। विभिन्न कारणले बिबादमा मुछिदै आएको अस्पताल आमसर्वसाधारणको हेराईमा छवि धुमिलिंदै गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारकालागि पुग्ने विरामीको संख्या समेत घट्दो छ । विपन्न समूदाय बाहेक अस्पतालमा भर्ना भएर उपचार गराएको निकै कम भेटिन्छ । विपन्न समुदायका बिरामि समेतले हाल आ...

इनरुवाका युवाले थालेको माछा पालन फस्टाउँदै, फिसिङ जोन देखि फिस चिल्लि रेष्टुरेन्टको योजना

इनरुवाका युवाले थालेको माछा पालन फस्टाउँदै, फिसिङ जोन देखि फिस चिल्लि रेष्टुरेन्टको योजना
इनरुवाका तीन युवाले थालेको सामूहिक व्यवसाय यतिबेला क्रमशः फस्टाउँदो क्रममा छ। ६ बिगाह १ कट्ठा जग्गा भाडामा लिएर थालिएको माछा पालन व्यवसायबाट आम्दानी आउन थालेपछि युवा समूह आफ्नो व्यवसायलाई थप सुदृढ र समयानुकुल बनाउने तर्फ लागि परेको छ । गडन खोला किनारमा रहेको इँटा भट्टा छेउको ६ बिगाह बढी जग्गामा १३ वटा पोखरी खनि थालिएको माछा पालन व्यवसायबाट आम्दानी सुरु भएसँगै पोखरीको डिलमा मेवा खेती समेत सुरु गरिए...

कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा ४४ चौपायाको मृत्यु

कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा ४४ चौपायाको मृत्यु
इनरुवा। कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा एकसाथ ४४ चौपायाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका ६ र ९ को बीचमा पर्ने आरक्षको जंगल क्षेत्रमा २८ गाई र १६ गोरु मरेका भेटिएपछि आरक्ष सहित पशु प्राविधिकको टोलीले रगतको नमूना संकलन गरेको छ । पशु प्राविधिक रामनाथ पाठकका अनुसार चरिचरण क्षेत्रमा एकसाथ ठूलो संख्यामा गाईवस्तु मरेको भेटिएपछि सुनसरी प्रहरीसहित पशु चिकित्सकको टोली घटनास्थल पुगेको थियो । ...

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु
इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको छ । इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत संख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक ...
trusted online casino malaysia