एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै

एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै
नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको मत गणनामा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन । जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मत गणनामा भण्डारीले सुरुवातबाटै लिएको अग्रतालाई बढाउँदै लगेका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १ हजार ४ सय मत गन्दा अध्यक्ष तर्फ भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मतका साथ भण्डारीलाई पछ्याई रहेका छन । अध्यक्षका अर्का उम्मेद्वा...

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ
इनरुवा ३ महेन्द्र चोकबाट प्रहरीले दुई दिनको अवधिमा पेस्तोल सहित चार जनालाई पक्राउ परेको छ ।प्रहरीले हिजो बेलुका र आज बिहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले महेन्द्र चोकबाट प्रहरीले हिजो बेलुका र आज विहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको बताए ।हिजो बेलुका पक्राउ पर्नेमा हरिनगर ७ का २० वर्षिय सबिर मिया रहेको प्रहरीले जनाएको छ । उनक...

एमाले सुनसरीको जारी मतगणना स्थगित

एमाले सुनसरीको जारी मतगणना स्थगित
नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित गरिएको छ । जारी मत गणना चिसोका कारण भोलि विहान सम्मका लागि स्थगित गरिएको निर्वाचन कमिटीले जनाएको छ । आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७४ मत गनिएको छ । १ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन...

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने
इनरुवा ९ बबियामा संचालनमा रहेको सफल रेष्टुरेण्ट एण्ड बैंक्वेटले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।रेष्टुरेण्टले न्यू इयरको अवसरमा 1st January (पुष १७ गते) लाइभ म्यूजिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।रेष्टुरेण्ट संचालक अञ्जन श्रेष्ठका अनुसार लाइभ म्यूजिक कार्यक्रम उक्त दिनको साँझ ५ बजेबाट सुरु हुनेछ । श्रेष्ठका अनुसार लाइभ म्यूजिकमा NIKITA AND THE COSMIC BAN...

इनरुवामा बस पल्टिदा १३ घाइते

इनरुवामा बस पल्टिदा १३ घाइते
इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन ।झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो । बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको कार्कीले बताए । सुनसरी प्रहर...

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ
इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ र...

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट
इनरुवा ९ बबियामा सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट संचालनमा आएको छ । आजबाट संचालनमा आएको बैंक्वेटको नगर प्रमुख राजन मेहताले उद्घाटन गरेका छन । सांसद सीताराम मेहता सहितको उपस्थितिमा उद्घाटन गरिएको रेष्टुरेण्टले औपचारिक उद्घाटनसँगै सेवा थालेको छ । ग्राहकका लागि शुलभ मूल्यमा सेवा दिने उद्देश्य बोकेको रेष्टुरेण्ट सफल ब्राण्डले संचालनमा ल्याएको हो । डा.बिशाल श्रेष्ठको परिकल्पनामा बबियामा संचालनमा...

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न
ग्लोबल आई एम ई बैंक इनरुवा शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तवरले कारोबार कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम इनरुवा शाखाले सोमबार फुलबारी होटलमा सम्पन्न गरेको हो। मोबाईल तथा ईन्टरनेट प्रविधिको माध्यमबाट गरिने बैंकिंग कारोबार सम्बन्धि उक्त जनचेतना मुलक कार्यक्रममा १२५ जना भन्दा बढी स्थानियहर...

यस कारण नेता राजीव कोइराला केन्द्रिय सदस्यमा उमेदवारी दिने

यस कारण नेता राजीव कोइराला केन्द्रिय सदस्यमा उमेदवारी दिने
इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालले केन्द्रिय सदस्यमा लडने घोषणा गर्नुभएको छ । उहाँले पार्टीको १४ औं महाधिवेसनमा आफू केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गर्नुभएको हो । पौडेल र कोइराला समुहबाट एक नम्वर प्रदेशको सभापतिका अंकाक्षी समेत रहनुभएका नेता कोइरालालाई केन्द्रिय सदस्यमा लैजाने सहमति पछि उहाँले सभापतिबाट पछाडि सरेका थिए । पार्टीको महाधिवेसनमा प्रदेशको...

कांग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ: संसदीय दलका नेता कोइराला

कांग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ: संसदीय दलका नेता कोइराला
इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको बताउनुभएको छ । मोरङको बिराटनगरमा शुक्रबार पार्टीको प्रदेश अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीको १४ औं महाधिवेसन अन्तर्गत भएको बिभिन्न तहको अधिवेसन सम्पन्न हुदा पार्टी दुई चिरामा बिभाजित भइसकेको बताउनुभयो । पार्टीको...
trusted online casino malaysia