इनरुवा नगर प्याब्सनमा सर्वसम्मत
इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेश प्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारी तर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोक नारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएका छन ।
जनक स्मृति मा.बि.इनरुवामा सम्पन्न अधिवेशनले नेतृत्व सर्वसम...











