इटहरीकाे पकलीमा भयानक दुर्घटना, एकै गाउका तिन जनाकाे मृत्यु
इटहरी । सुनसरीको इटहरी – इनरुवा सडक खण्ड अन्तरगत पकली नजिक मोटरसाइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको BR ७३ E ९११७ नं काे बाेलेराे र विपरीत दिशाबाट आइरहेको काे २९ प ३७१२ नं काे मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको हो ।
दुर्घटनामा इटहरी-१६ का २७ वर्षीय शम्भु चौधरी २६ वर्षीय करण चौधरी र २४ वर्षीय अनिमेष चाैधरीकाे मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा...












