कारागारको पर्खाल दुलो पारेर ६ जना कैदी फरार

कारागारको पर्खाल दुलो पारेर ६ जना कैदी फरार
धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा रहेका ६ जना थुनुवाहरू आज बिहान फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले केटिएम दैनिकलाई बताएअनुसार फरार अभियुक्तहरूमध्ये दुईजना हातहतियार मुद्दाका अभियुक्तहरू हुन् भने तीन जना अभ्रद व्यवहार र एकजना लागुऔषध मुद्दाका अभियुक्तहरू हुन् ।उनीहरूले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट दुलो बनाएर फरार...

अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला

अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला
अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ ।अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग गर्नु नै आफ्नो पहिलो काम भएको उहाँले बताउनुभयो ।सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको पनि उहाँले बताउ...

विमान दुर्घटनापछि काठमाडौंमा हुने दैनिकि हवाइ यात्रुकाे संख्यामा कमी

विमान दुर्घटनापछि  काठमाडौंमा हुने दैनिकि हवाइ यात्रुकाे संख्यामा कमी
बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ ।काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो ।यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले भाडा दर घटाएका छन् । दैनिक १५ सयदेखि २ हजारसम्म यात्रु आवतजावत गर्ने गरेकोमा हाल २ ...

छोराले कुट्दा बाबुको मृत्यु

छोराले कुट्दा बाबुको मृत्यु
संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भए...

म्याग्दीमा प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन बन्याे

म्याग्दीमा प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन  बन्याे
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । प्रवासी नेपालीको तीन करोड भन्दाबढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो ।स्थानीयवासीको सक्रियता र प्रवासी नेपालीहरूको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो ।३ करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको स...

ताेरीबारीमा टिकटक बनाउनेकाे भीड

ताेरीबारीमा टिकटक बनाउनेकाे भीड
म्याग्दी । रत्नेचौर गाउँ बेनी र बागलुङको बीचमा रहेकाे छ । म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । पहेलै फुलेको ताेरीको ब...

सीता एयरले टरिगाउँमा आजदेखि उडान भर्दै

सीता एयरले टरिगाउँमा आजदेखि उडान भर्दै
दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्...

वर्षा भएपछि कृषकहरु खुशी

वर्षा भएपछि कृषकहरु खुशी
डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू हर्षित भएका छन् ।आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो । गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शून्य दशमलब ९ मिलिमिटर वर्षा भएकाे थियाे । त्यसपछि ३ महिनासम्म पानी नपर्दा किसानहरुले लगाएको गहुँ, दालहन बाली तथा बेमौसमी ताज...

तरकारी खेतीमा आकर्षित पाल्पाका महिलाहरु

तरकारी खेतीमा आकर्षित पाल्पाका महिलाहरु
काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।तरकारी खेतीले महिलाहरूको दैनिकी बदलिदै गएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने महिलाको दैनिकी बनेको छ । काउली, बन्दा उत्पादन गरेर यहाँका महिलाहरुले दिनहुँजसो बजारमा पु¥याउने गर...

जुम्लामा हिउँपरेपछि किसान खुसी

जुम्लामा हिउँपरेपछि किसान खुसी
जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक...
trusted online casino malaysia