सेवाग्राहीकालागि वडामा हेल्प डेस्क स्थापना गरिदै
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले ३ वटा वडामा हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको छ। जेष्ठ १० गते पालिकाको बैठक बाट हेल्प डेक्स स्थापन गर्ने निर्णय गरेको हो।
भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १, २ र ७ को कार्यालयमा हेल्प डेक्स स्थापना हुने भएको छ। भने वाकी ५ वटा वडामा क्रमश रूपमा हेल्प डेक्स स्थापना हुँदै जाने पालिका अध्यक्ष अजमल अखतर अजादले ज...












