इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु

इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु
इटहरी / इटहरी स्थित एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु भएकाे छ । इटहरी २ बरगाछीका साढे ३ वर्षीय सन्देश शाहको मृत्यु भएपछि आफन्तले प्रदर्शनका गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको मृत्यु भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । बालककाे शव सडकमा राखेर आफन्तले प्रदर्शनका गरेका छन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डो...

भोक्राहा नरसिंहमा होलि कार्यक्रम

भोक्राहा नरसिंहमा होलि कार्यक्रम
भोक्राहा । होलि तथा फाल्गुन पूर्णिमाको अवसरमा सुनसरीकाको भोक्राहा नरसिंह गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका कार्यपालिकाको आयोजनामा बुधबार फाल्गुन पुर्णिामा तथा होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा होलि शुभकामना आदानप्रदान कार्यक्रम संचालन भ...

होलीको अवसरमा शुभकामना आदान–प्रदान

होलीको अवसरमा शुभकामना आदान–प्रदान
राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा होलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार गाउँपालिकाले आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष परमानन्द यादवले होली पर्व सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै रहेको बताए । होली पर्वको अवसरमा राजगढ गाउँपालिकाका कर्मचारी, नगरबास...

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू
हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरण मैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ । कम्पनीले गुणस्तर सुनिश्चि...

राष्ट्रिय एकता अभियानले गरे वालिका उद्धार

राष्ट्रिय एकता अभियानले गरे वालिका उद्धार
राजविराज। राष्ट्रिय एकता अभियानका नामक संस्थाले एक जना वालिकालाई उद्धार गरेका छन । राजविराजको गजेन्द्र चौकमा अलपत्र रहेका वालिकालाई अभियानकी जिल्ला अध्यक्ष सुनिता चौधरीले उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको छ । कृष्णा सवरण गाउँपालिका वडा नम्बर –१ बस्ने १४ बर्षिय वालिका  विगत ५ दिन देखी हराई रहेका थिए । उनलाई अभिभावकले धरेलु काममा लगाए पछि घरबाट भागी अलपत्र अवस्थामा भेटिएको अभियानकी केन्द्रीय ...

सुरक्षाको मापदण्ड अपनाई होली मनाउन प्रशासनको आग्रह

सुरक्षाको मापदण्ड अपनाई होली मनाउन प्रशासनको आग्रह
राजविराज। होलीमा अवाञ्चित एवम् कानुन विपरीत कार्य नगर्न जिल्ला प्रशासका कार्यालय सप्तरीले आमजनतालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जर्नादन गौतमले मंगलबार सूचना जारी गर्दै चार्डपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहर पानी तथा हिलो छयाप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सार्वजनिक स्थनमा होहल्ला गर्ने जस्ता क्रियाकलाप नगरी शान्ति पूर्ण त...

आगलागीबाट १० घर परिवारको बिचल्ली

आगलागीबाट १० घर परिवारको बिचल्ली
राजविराज । सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ टेङरीमा शनिबार राती आगलागी हुँदा १० परिवारको २७ वटा घर जलेर नष्ट घएको छ ।आगलागीमा डम्बर यादव, श्याम यादव, दिनेश यादव, फुलदेव यादव, भोला यादव, मनोज यादव, महेश यादव, बृज नारायण यादव, सत्यनारायण यादव र अर्मेन्द्र यादवकाे घर पूर्ण रुपले जलेर नष्ट भएको छ । शनिबार राति १२ बजेदेखि भएको आगलागी विहान ३ बजे नियन्त्रणमा आएको थियो । आगलागीलाई हनु...

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार
संखुवासभा / संखुवासभा मादीमा यात्रुवहाक बस दुर्घटना १३ जनाको शव संकलन ५ जनाको जिवितै उद्धार गरिएकाे छ । मृतकहरुको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । मादीबाट दमक तर्फ आउँदै गरेकाे रेशम फिलिलि बा ४ ख ७३५ नम्बरकाे बस मादी नगरपालिका ६ स्थित सात घुम्तिमा दुर्घटनाग्रस्त भएकाे थियाे । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर ...

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस
भोक्राहा। सनुसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकामा ‘सामाजिक न्याँय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको हाे । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षम...
trusted online casino malaysia