मधेस प्रदेश सरकारको करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको बस कवाड बन्दै

मधेस प्रदेश सरकारको करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको बस कवाड बन्दै
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष अघि करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन त...

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !
इनरुवा घर भई लण्डन बस्दै आएका युवा व्यवसायी मनोज कुमार मेहता एमाले प्रवेश गरेको विषयले नगरमा आगामी मेयरको विषय केन्द्रित राजनैतिक तरङग पैदा गराएको छ ।अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट टिकटकालागि निकै दौडधुप गरेका मेहता अन्ततः लोकतान्त्रिक फोरमबाट मैदानमा होमिएका थिए ।त्यस बेला तेस्रो स्थानमा रहेका मेहता हालसालै एमाले प्रवेश गरेका छन । निर्वाचन मिति नजिकिदै गर्दा उनको एमाले प्रवेशलाई जोकोहीले ...

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर
सपिङ कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाले २४ करोडको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाको कार्यालय र नगर विकास कोषबीच उक्त सम्झौता भएको हो ।इनरुवा सपिङ कमप्लेक्स आयोजना निर्माणका लागि भएको सम्झौतामा नगरपालिकाको तर्फबाट मेयर राजन मेहता र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन । इनरुवा सपिङ कमप्लेक्स न...

मेहता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

मेहता एमालेमा प्रवेश, ओलीले गरे स्वागत
इनरुवा । इनरुवा नगरपालिकाका चर्चित युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । नेपाली काँग्रेस तथा तत्का...

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एमसीसी सम्झौता अविलम्ब खारेजी गरिनु पर्ने लगायतका माग सहित समाजवादीका जिल्ला जनसंगठनहरुले प्रदर्शन गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता लगायतको उपस्थितिमा आयोजित बिरोध कार्यक्रममा पार्टीको जिल्ला र नगर तहका नेताहरुको समेत सहभागिता रहेको थियो । उपस्थिती रहेको थियो ।एमस...

दार्चुला महाकाली नदीमा बगेकी महिलाको उद्धार

दार्चुला महाकाली नदीमा बगेकी महिलाको उद्धार
दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक...

तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए ।आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको ...

गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?

गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?
विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पन...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन
प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन ।गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगीता कुमारी रायका साथै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नु भएको हो । ९९ लाख ७१ हजार ९ सय ८ रुपैंयाको लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा क...

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव
इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले स्वार्थका नाममा प्रतिशोधपूर्ण राजनीतिनगर्न विपक्षीदलका नेता समक्ष आग्रह गरेकाछन । गाउँपालिकामा आफु विरुद्ध छेडिएको आन्दोलनलाई प्रतिशोधपूर्ण राजनीतिको संज्ञा दिदै अन्सारीले एमाले लगायतका दल स्वार्थपूर्ण तवरले प्रतिशोधको राजनीतिमा उत्रिएको बताए । जसलाई उनले विपक्षीदलहरु आफ्नो लोकप्रियताबाट झस्केको रुप मालिएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सार...
trusted online casino malaysia