उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने
प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने भएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलको जानकारी अनुसार प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको हो। उनले बताए अनुसार 'पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको हो। सम्मेलन यही वर्षको फागुन १३ र १४ गते हुने भएको छ।
प्रदेश १ को आर्थिक एवं औद्योगिक विकास...












