विधेयकको विरोध गर्दै प्रदेश २ को मुख्यमन्त्री राउतको पुतला दहन
राजविराज। राष्ट्रिय एकता अभियानले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विरुद्ध प्रदर्शन गरेको छ ।मदरसा शिक्षा विधेयकको विरोध गर्दै अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ ।
राजविराज स्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर,...








