ट्रकले ठक्कर दिँदा भोक्राहाको रमानन्दको मृत्यु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख १४५ नम्वरको ट्रकले को २२ प ४०८० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मेहताको घटना स्थलमै मृत्यु भएको हो ।
मेहत...












