एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह

एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह
इटहरी डेस्क । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । आज (मंगलबार) बाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो । ‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ । यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियान...

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ
काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० ...

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य
मोरङ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु ...

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…
इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक युवक जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्र समेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित भेटिएका हुन् ।इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवा...

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु
इटहरी । इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई आज देखि दिवा खाजामा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आज देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात ...

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
इटहरी । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरि...

कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू

कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोशी प्रदेश कमिटीले मध्यपहाडी लोकमार्गमा गर्दै आएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानवादीहरूलाई आग्रह गरेको छ।विराटनगरमा प्रदेशको प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानमा अवरोध नगर्न भनेको हो। मंसिर १४ गतेदेखि सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदे...

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अ...

सिरहामा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु, एक जना घाइते

सिरहामा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु, एक जना घाइते
सिरहा । सिरहाको औरही गाउपालिका– २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् । ट्याक्टरको इन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु ...

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न काेशी सरकारकाे निर्देशन

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न काेशी सरकारकाे निर्देशन
इटहरी । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयअन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण क...
trusted online casino malaysia