कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको रेडियोलोजी विभागले दिउँसो १ बजे नै भिडियो एक्स–रे सेवा सेवा बन्द गर्दा विरामीले चर्को शुल्क तिरेर निजी अस्पताल र डाइग्नोष्टिक सेन्टरमा जानुपर्ने बाध्यता रहेको पाइएको छ । अस्पतालको सेवा छिट्टै बन्द हुने भएकोले कोशीको आकस्मिक विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा विरामीले निजी डाइग्नोष्टिक सेन्टरमा चर्को शुल्क तिरेर भिडियो एक्स–रे गरिरहेका छन्...

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति
इटहरी। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिका ले क्षतीपूर्ति दिने भएको हो ।  इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्त...

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले ज...

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक
इटहरी। मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो । २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरी का सुरू गर्ने जनाएकाे थियाे । तर सम्झाैता अनुसार कन्ट्रक्सनले काम सुरु नगरे...

काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ

काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ
इटहरी । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ ।अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोष...

भोजपुरको खोक्सिक र बाउराङमा बल्यो विजुली : स्थानिय हर्षित

भोजपुरको खोक्सिक र बाउराङमा बल्यो विजुली : स्थानिय हर्षित
भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपका...

सप्तरीमा कपडाको पोकोभित्र भेटियो २ राउण्ड गोलिसहित कटुवा पेस्तोल

सप्तरीमा कपडाको पोकोभित्र भेटियो २ राउण्ड गोलिसहित कटुवा पेस्तोल
सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ।बलान-बिहुल गाउँपालिका- ४ वेल्हीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको हो। गएराति १० बजेतिर मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले फालेको कपडाको पोकोमा चालु अवस्थाको पेस्तोल भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रह...

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
इटहरी । तिहारको लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते उर्लाबारी– ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । योसँगै उर्लाबारी आगलागीमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आईसीयूमा उपचाररत मरिताको गए राति मृत्यु भएको अ...

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण
इटहरी । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए । हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुग...

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इटहरी । सुनसरीकाे रामधुनी नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन नगर उपप्रमुख सविना कुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं ४ ...
trusted online casino malaysia