खाेटाङमा एकै पटक १४ देशका ४० भन्दा बढी कलाकारकाे जम्का भेट

खाेटाङमा एकै पटक १४ देशका ४० भन्दा बढी कलाकारकाे जम्का भेट
खोटाङ । १४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् । जिल्ला आएका कलाकारहरुलाई बुधबार भव्य स्वागत गरिएको छ । यस अवसरमा जिल्लावासीहरुले १४ वटै देशको झण्डा फहराएर विभिन्न ...

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
महोत्तरी । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भ...

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री ...

सुनसरीकाे आश्रमबाट श्री निवास पक्राउ , बुधबार धनुषा लगिदै

सुनसरीकाे आश्रमबाट श्री निवास पक्राउ , बुधबार धनुषा लगिदै
इटहरी । उत्तेजित अभिब्याक्तीकै कारण पटक पटक विवादमा तानिएका हिन्दु गुरु श्री निवासाचार्य सुनसरीबाट पक्राउ परेका छन् । धनुषामा गौ हत्या विरुद्ध उत्तेजक अभिब्याक्ती दिएर धार्मिक द्वन्द्व फैलाएको अभियोगमा उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार उनलाई प्रकाशपुर स्थित आश्रमबाट नियन्त्रणमा लिइएको र बुधवार धनुषा लगिने छ । एक हप्ता अघि धनुषामा आयोजित धार्मिक सभामा उनले विवादित अ...

सुकेटार–काफ्लेपाटी सडक खण्ड : कालोपत्र गर्ने काम अलपत्र

सुकेटार–काफ्लेपाटी सडक खण्ड : कालोपत्र गर्ने काम अलपत्र
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ । पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसे जस्तै बनेको देख्न सकिन्छ । पाथीभरा दर्शन गर्न जाने...

इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या, दुई जना पक्राउ

इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या, दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या भएको छ । मखन गल्लीस्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको धारिलो हतियार प्रहार गरि गए राति हत्या भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते १७ वर्षीय कार्कीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा दुई जनालाई पक...

इलाम अस्पताल : बाहिर चिटिक्क ,भित्र भद्रगाेल

इलाम अस्पताल : बाहिर चिटिक्क ,भित्र भद्रगाेल
इलाम । व्यवस्था फेरिएसंगै इलाम अस्पतालको अवस्था फेरिने धेरैको अपेक्षा थियो । तर, इलाम अस्पतालको अवस्था नफेरिँँदा त्यस क्षेत्रका नागरिक स्वास्थ्य उपचारका लागि जिल्ला छाड्न बाध्य छन् । इलाम जिल्ला अस्पतालको भवनको बाहिरी बनावट देख्दा यो अस्पतालमा निक्कै गुणस्तरीय सेवा पाइएला भन्ने जो कोहीलाई लाग्न सक्छ । तर, अस्पतालमा दक्ष जनशक्ति, अस्पतालमा प्रयोग हुने उपकरण नहुँदा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्...

पानीको बहाव घटेसँगै भाेजपुरकाे सतीघाटमा फेरी सञ्चालन

पानीको बहाव घटेसँगै भाेजपुरकाे सतीघाटमा फेरी सञ्चालन
भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ । भोजपुर उत्तर षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो । अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । उनले भने, ‘नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द...

मतदान सकिएको १२ घण्टापछि एमाले कोशीको मत गणना सुरू

मतदान सकिएको १२ घण्टापछि एमाले कोशीको मत गणना सुरू
मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बल्ल सुरू भएको छ । सोमबार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो । सात स्थानबाट मतगणना भइरहेको छ । निर्वाचनमा ९९७ जना प्रतिनिधिमध्ये ९७७ जनाले मत खसालेका थिए । अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । अध्यक्षका लागि नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सो अधिवेशनमा आइतबार राति मतदान भएको...

भाेजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भाेजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै
भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण...
trusted online casino malaysia