मुआब्जा माग्दै स्थानीयद्वारा ६ दिनदेखि अरुण तेश्रोको विद्युत गृह ठप्प

मुआब्जा माग्दै स्थानीयद्वारा ६ दिनदेखि अरुण तेश्रोको विद्युत गृह ठप्प
संखुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्र...

महिला कर्मचारीसँगको भिडिओले खोसियो काजीमानको ‘इन्टेग्रिटी आइकन अवार्ड’

महिला कर्मचारीसँगको भिडिओले खोसियो काजीमानको ‘इन्टेग्रिटी आइकन अवार्ड’
इलाम । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको छ।अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फर्ता गरेको हो। हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई उक्...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो।न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि एमाले संसदीय दलका नेता हिक्मत का...

संखुवाशभामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

संखुवाशभामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
संखुवाशभा । अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन् । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति ग...

वराहक्षेत्रमा ‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न

वराहक्षेत्रमा ‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न
सुनसरी । वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले 'स्मार्ट सिटी' सम्भाव्यताको स्थलगत अध्ययनको काम सम्पन्न गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलबाट विज्ञ टोली खटाएर स्मार्ट सिटीको स्थलगत प्राविधिक रिपोर्ट निकालेको हो । विज्ञ टोलीले चार वटा स्तम्भ, ३१ वटा कम्पोनेन्ट र एक सय १७ वटा सूचकहरूको आधारमा स्मार्ट सिटीको सम्भा...

ओखलढुंगामा ८३ वर्षे वृद्धको हत्या आरोपमा ८३ वर्षकै छिमेकी पक्राउ

ओखलढुंगामा ८३ वर्षे वृद्धको हत्या आरोपमा ८३ वर्षकै छिमेकी पक्राउ
ओखलढुंगा । ओखलढुंगामा आफ्नै उमेरका एक वृद्धकाे हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो। दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर गम्भीर घाइते भएका थिए। अधिकारीलाई ...

कोशी सरकारविरुद्धको रिटमा आज जवाफी वहस हुँदै, आजै फैसला हुने सम्भावना

कोशी सरकारविरुद्धको रिटमा आज जवाफी वहस हुँदै, आजै फैसला हुने सम्भावना
इटहरी । कोशी प्रदेश सरकारविरुद्धको रिट आज (बिहीबार) पनि सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाई हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरू भएको सुनवाइ आज पनि सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनवाई हुन लागेको हो । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेद...

उदयपुरकाे चतरा पुल छेउमा भेटीयाे डाक्टर कोइरालाको शव

उदयपुरकाे चतरा पुल छेउमा भेटीयाे डाक्टर कोइरालाको शव
इटहरी । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो । जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एव‌म् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने...

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख संकलन

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख संकलन
ताप्लेजुङ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’ मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्वार्टर फाइनलबाट छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो । सेमिफाइ...

२५ हजार घुस रकम सहित विद्युत प्राधिकरण इनरूवाका कर्मचारी अख्तियारकाे नियन्त्रणमा

२५ हजार घुस रकम सहित विद्युत प्राधिकरण इनरूवाका कर्मचारी अख्तियारकाे नियन्त्रणमा
इटहरी । सुनसरीकाे इनरुवास्थित नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ। प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दा...
trusted online casino malaysia