चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम

चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गा सम...

आजकाे माैसम : काेशी प्रदेशमा हल्का देखि मध्यम वर्षा , ५ प्रदेशमा भारी वर्षा हुने

आजकाे माैसम :  काेशी प्रदेशमा हल्का देखि मध्यम वर्षा , ५ प्रदेशमा भारी वर्षा हुने
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । त्यस्तै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (बुधबार) दिउँसो देशभर सामान्य बदल...

घरको आँगनमै अजिङ्गर आएपछि…

घरको आँगनमै अजिङ्गर आएपछि…
बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय लौटन चौधरीको घरको आँगनबाट सोमबार करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उनका अनुसार स्थानीय चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर नि...

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज (सोमबार) प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले राखेको ‘विश्वासको मत दिइयोस्’ भन्ने प्रस्तावको पक्षमा ४७ जना प्रदेशसभा सदस्यले मत दिए । यस्तै, विपक्षमा ३० मत परेको छ । विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित भएका थिए। बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्रा...

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रह...

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा
बारा । चोरिएको दुईवटा बच्चासहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सोही गाँउपालिका ३ नन...

युट्युवबाट सिकेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै खाेटाङका मिलन

युट्युवबाट सिकेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै खाेटाङका मिलन
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाएनन् । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विद...

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक व...

आजकाे माैसम : काेशी प्रदेशमा मंगलबार सम्म सामान्य वर्षा हुने

आजकाे माैसम : काेशी प्रदेशमा मंगलबार सम्म सामान्य वर्षा हुने
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर...

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर,...
trusted online casino malaysia