कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र

कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र
इटहरी । इटहरी उपमहानगरमा पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर कार्यपालिका सदस्यहरू असन्तुष्ट देखिएका छन् । आव ८०।८१ लागे लगत्तै उपमहानगरले विभिन्न वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरूमा कर्मचारीहरूको व्यापक हेरफेर गरेको थियो । सोही विषयलाई लिएर निर्वाचित जनप्रतिनिधिहरूले असन्तुष्ट व्यक्त गरेका छन् । उपमहानगरकी उपमेयर सङ्गीता चौधरी सहित २४ जना कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिक...

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु गायब , प्रेमीसहित दुई जना पक्राउ

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु  गायब ,  प्रेमीसहित दुई जना पक्राउ
मोरङ । विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । शिशु हराएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका पुरुषलाई पक्राउ गरेको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल ...

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत
ताप्लेजुङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा...

पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ
सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित २ जनालाई पक्राउ गरेको छ। संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो। हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्ब...

भाेजपुरमा नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भाेजपुरमा नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो । प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला ल...

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् । ‘ओमान लाने भनेर इराक पुर्‍याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘छ महिनासम्म कुनै ...

सुन्दरको शव खोल्सीमा झारले छोपेको अवस्थामा फेला, हत्या अभियोगमा दाजुसहित दुई पक्राउ

सुन्दरको शव खोल्सीमा झारले छोपेको अवस्थामा फेला, हत्या अभियोगमा दाजुसहित दुई पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबा...

डेङ्गुबाट संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

डेङ्गुबाट संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा
धरान । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए । मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसह...

उदयपुरमा मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु

उदयपुरमा मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु
उदयपुर । चार्जमा राखेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका–७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको ...

उदयपुरमा घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

उदयपुरमा घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु
उदयपुर । उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका- १३ भातीखर्क घर भई हाल त्रियुगा- ११ पिजीचोक बस्ने ३५ वर्षीया अनिता खड्काको स्थानीय जंगलमा खाँस काट्न रुखमा चढेको बेला लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई घाँस काट्न गएकी खड्का हाडेको रुखमा चढेको बेला हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएक...
trusted online casino malaysia