खाेटाङकाे रावाबेँसी गाउँपालिकामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिवन्ध
खोटाङ । रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विफोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ ।दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।
करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलच...












