पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद

पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद
पथरीशनिश्चरे  । जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर आफु निकट दलको कार्यक्रममा सहभागी भएको भन्दै विरोध भैरहदा एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका हुन् । यस्तो दृश्टान्त उतरी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएपछि...

भोजपुरका जनप्रतिनिधि र अगुवाहरुको माग : अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गरियोस्

भोजपुरका जनप्रतिनिधि र अगुवाहरुको माग : अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गरियोस्
भोजपुर । नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन् । उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन...

अयोजनाको सूची बोकेर सिंहदरबारमा मन्त्रालय चहार्दै मेयर हर्क साम्पाङ (फोटो फिचर)

अयोजनाको सूची बोकेर सिंहदरबारमा मन्त्रालय चहार्दै मेयर हर्क साम्पाङ (फोटो फिचर)
सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ धरानको खानेपानी समस्या लगायतका विकास योजनाको सूची बोकेर सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका साम्पाङले मंगलबार सिंहदरबार स्थित विभिन्न मन्त्रालय पुगेर धरान उपमहानगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । मेयर सम्पाङले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धरानको खानेपानीका लागि द...

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 
लौकही । सुनसरीको कोशी गाउपालिकास्थित लौकहीमा बितिय साक्षरता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वालम्वब लघुवित्त वित्तीय संस्था लिमीटेड लौकही शाखाले एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथी कोशी गाउपालिकाकी उपाध्यक्ष अनीता देवि यादवले लघुबित्त संस्थाले ग्रामिण भेगका महिलाहरूको जिवनस्तर उकास्ने देखि समाज परिवर्तन र मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पु...

मिक्लाजुङ गाउँपालिकाको ऐतिहासिक निर्णय : जनप्रतिनिधि र कर्मचारीले सामुदायिक स्कुलमै छोराछोरी पढाउनु पर्ने

मिक्लाजुङ गाउँपालिकाको ऐतिहासिक निर्णय : जनप्रतिनिधि र कर्मचारीले सामुदायिक स्कुलमै छोराछोरी पढाउनु पर्ने
फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनु पर्ने गरी निर्णय भएको छ । गाउँपालिकाले नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो नियम लागू गरेको हो । शिक्षाको गुणस्तर उकास्ने अभियानको पहिलो अभ्यासका क्रममा कम्तिमा पनि शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनु पर्ने गरी कानुन बनाएको गाउँ...

भाेजपुरकाे सिंगाे वस्तीनै व्यावसायिक कृषिमा

भाेजपुरकाे सिंगाे वस्तीनै व्यावसायिक कृषिमा
भोजपुर । भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाल...

मध्यपहाडका तीन पालिका जाेडने वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु

मध्यपहाडका तीन पालिका जाेडने वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु
उदयपुर । उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ...

दिक्तेल बजारमा ‘जेब्राक्रस’ र ‘स्पिड ब्रेकर’ निर्माण

दिक्तेल बजारमा ‘जेब्राक्रस’ र ‘स्पिड ब्रेकर’ निर्माण
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो । दिक्तेल बजारस्थित किरात चोकम...

अपर अरुण आयोजनाद्वारा एक अर्ब ४५ करोड बढी मुआब्जा बितरण

अपर अरुण आयोजनाद्वारा एक अर्ब ४५ करोड बढी मुआब्जा बितरण
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ कित्तामध्ये छ सय ९९ कित्ताकाट गरिसकेको छ । अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्ब ४५ करोड भुक्तानी भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । उनका अनुसार प्रभावित क्ष...

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया : न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया : न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव
इटहरी ।  कोशी अस्पताल विराटनगरमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकालिएको छ ।  मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले  राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्डी ढेड घण्टा शल्यक्रिया गर...
trusted online casino malaysia