अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
खोटाङ । गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐंसेलुखर्कको गत मंसिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो । अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका ...

बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो, सुनुवाइ सुरु

बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो, सुनुवाइ सुरु
सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही समक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम...

हतुवागढीमा जनश्रमदानबाटै बन्याे १९ किलोमिटर सडक , सहभागी सबैलाई सम्मान

हतुवागढीमा जनश्रमदानबाटै बन्याे १९ किलोमिटर सडक , सहभागी सबैलाई सम्मान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम...

ताप्लेजुङकाे विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङकाे विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्मा...

सुनसरीबाट चोरी-डाँका मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

सुनसरीबाट चोरी-डाँका मुद्दाका फरार तीन प्रतिवादी पक्राउ
इटहरी ।  सुनसरीमा चोरी तथा डाँका मुद्दामा सजाय पाएका फरारमध्य तीन जना प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी नगरपालिका १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहवी २ वीरगाउँका ४४ वर्षीय उमेश उराँव र बुद्धलाल उराँव पक्राउ परेका हुन् । प्रहरीले दुहवी नगरपालिका-२ वीरगाउँबाट ५ वर्ष कैद भएका डाँका मुद्दाका प्रतिवादीहरूलाई अदालतको फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा उपस्...

भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना

भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री पशुपति आधारभुत विद्यालयमा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ का विद्यालय अध्ययनरत विद्यार्थी र स्थानीयवासी समेत एक सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम भोक्राहा युवा क्लबका अध्यक्ष राजेश कुमार मेहताको अध्यक्षतामा सुरु भएको थियो भने उक्त कार्यक्रमको प्रम...

संघीयताको प्रखर विरोधी पूर्वउपप्रधानपञ्च विष्ट प्रदेशको सभामुख !

संघीयताको प्रखर विरोधी पूर्वउपप्रधानपञ्च विष्ट प्रदेशको सभामुख !
विराटनगर । प्रदेशको औचित्य नरहेकोले प्रदेश खारेज गर्नुपर्ने वकालत गर्दै आएका कोशी राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर बिष्ट प्रदेशकै संसदको नेतृत्वमा पुग्ने निश्चित भएको छ । तत्कालिन नेकपा मालेनिकट अनेरास्ववियुबाट राजनीतिक सुरु गरेर पञ्चायतको समर्थक बनेका झापाको गौरादह ७ (साविक जुरोपानी गाविस) का बासिन्दा ७० वर्षीय विष्ट सबै गणतन्त्रवादी दलहरुको समर्थनमा कोशी प्रदेशको सभामुख बन्न लागेका ...

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान
विराटनगर । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्मकै धेरै धान फलेको छ । अन्य प्रदेशमा धानको उत्पादन घउत्पादन घटिरहेको खबर सार्वजनिक भइरहेको बेला कोशी प्रदेशले भने इतिहासमै धेरै धान फलेको विवरण सार्वजनिक गरेको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा हालसम्मै धेरै ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७–७८ मा थियो । त...

कोशीकाे सभामुखका लागि आज दिउँसो निर्वाचन, राप्रपाले पाउने लगभग पक्का

कोशीकाे सभामुखका लागि आज दिउँसो निर्वाचन, राप्रपाले पाउने लगभग पक्का
मोरङ । कोशी प्रदेशमा सभामुखको टुङ्गो लगाउने दलहरू छलफलमा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख पाउने लगभग पक्का भएको छ । यसका लागि ठूला दलहरूको बैठक अहिले बसिरहेको छ । राप्रपाले सभामुख पाउने भएपछि अम्बरबहादुर बिष्टलाई अघि सार्ने निर्णय गरेको छ । सभामुख चयन प्रक्रिया आजै सुरु गर्ने तयारी छ । प्रदेशसभा बैठकको कार्यसूची तय भएपछि मात्र बैठकको निर्णय सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।...

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध
सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मंसिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । ‘खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका छन्, त्यसैले विकास निर्माणमा कंक्रिटका...
trusted online casino malaysia