कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार, तीन जिल्लामा ऋणात्मक
इटहरी । जनसङ्ख्याको हिसाबले कोशी प्रदेश चौथो नम्बरमा परेको छ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । सबैभन्दा धेरै जनसङ्ख्या भने बाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा रहेको छ ।
बाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८६६ जनसङ्ख्या रहेको छ भने मधेस प्रदेशमा ६१ लाख १४ हजार ६ सय, लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ...












