कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । कार्कीले प्रदेश...

पूर्वेली क्लबकाे प्रथम वार्षिकाेत्सव , आजिवन सदस्यहरूलाइ प्रमाणपत्र बितरण

पूर्वेली क्लबकाे प्रथम वार्षिकाेत्सव , आजिवन सदस्यहरूलाइ प्रमाणपत्र बितरण
इटहरी । सुनसरीको इटहरीस्थित पूर्वेली क्लबले शनिवार प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष झलक बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भक्त लामाले स्थापनाको छोटो समयमै क्लबले बेग्लै पहिचान बनाइ सकेको भन्दै आगामी दिनमा अझ प्रगतीकाे शुभकामना...

झापा पुगेर कांग्रेस महामन्त्री थापाले भने : ‘जनतामा ठूलो छटपटी र आक्रोश छ’

झापा पुगेर कांग्रेस महामन्त्री थापाले भने : ‘जनतामा ठूलो छटपटी र आक्रोश छ’
झापा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनु पर्ने बताए । ...

बिराटनगरमा १३ वर्षिया बालिकाले जन्माइन बच्चा , १६ वर्षिय बालकमाथी निगरानी

बिराटनगरमा १३ वर्षिया बालिकाले जन्माइन बच्चा , १६ वर्षिय बालकमाथी निगरानी
मोरङ । मोरङमा एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । एक किशोरसँगको शारीरिक सम्पर्कबाट आठ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरा जन्माएकी हुन् । बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन् । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ । विराटनगरकै सुविधा सम्पन्न ...

विदेशबाट फर्केका प्रविणको कृषि मोह, तरकारी बेचेर एक वर्षमै कमाए बाह्र लाख

विदेशबाट फर्केका प्रविणको कृषि मोह, तरकारी बेचेर एक वर्षमै कमाए बाह्र लाख
विराटनगर । उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले अहिले धेरै नेपाली युवा–विद्यार्थी विदेश गइरहेका छन् । पढ्न होस् या कमाउन विदेश जानको ताँती नै छ । सहजै जान पाउने हो भने स्वदेशमा बस्नेभन्दा विदेशिन चाहने बढी होलान् । पढ्नका लागि विदेश गएकामध्ये अधिकांश उतै सेटल हुने गरेका छन् । विदेशबाट फर्केर आउनेहरू पनि सिकेको सीप सदुपयोग गर्नुको सट्टा घर–घडेरी र गाडी किन्ने अनि शहरमा रमाउनेतिर लाग्छन् । तर, मोर...

सुनसरीमा तिनै जना प्रहरी प्रमुखहरू फेरीए , जिल्लामा रेग्मी , ट्राफिकमा पाैडेल र दंगामा चिमरिया

सुनसरीमा तिनै जना प्रहरी प्रमुखहरू फेरीए , जिल्लामा रेग्मी , ट्राफिकमा पाैडेल र दंगामा चिमरिया
इटहरी । नेपाल प्रहरीको प्रधान कार्यालय महाराजगन्जले सुनसरीका तिन जना प्रहरी प्रमुख सहित एकै पटक ४८ जना एसपीहरूको सरुवा गरेको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरी , कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र दुहबी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख रहेका छन् । प्रहरी प्रधान कार्यालय काठमाडाैले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख...

इटहरीमा उद्यमी महिलाहरूको ३ दिने मेला सुरु , उपसभामुख रानाले दिइन शुभकामना

इटहरीमा उद्यमी महिलाहरूको ३ दिने मेला सुरु , उपसभामुख रानाले दिइन शुभकामना
इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरी महिला उद्यमी समितिको आयोजनामा तिन दिने उद्यमी मेला सुरु भएको छ । महिलाहरूले उत्पादन गरेको अर्गानीक खाद्यान्न लगायत सजावट सामग्रीहरू प्रवर्द्धन तथा प्रचार प्रसार गर्ने उद्देश्य सहित सुरु भएको तिने मेलालाई सङ्घीय सरकारकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी थिइन । उद्घाटन सँगै उपसभामुख रानाले महिलाहरू विगतमा भन्दा बर्तमानमा निकै ऊर्जाशील , क्षमतावान् तथा आफै आत्मन...

न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको सुनुवाइ स्थगित

न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको सुनुवाइ स्थगित
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ स्थगित भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो । तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि सुनुवाइ नै नहुने भएको हो । न्यायाधीश खतिवडाले मुद्दा नहेर्ने भनेपछि सुनुवाइ नहुने भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले...

उदयपुरमा १५ हजार पशुलाई खोप

उदयपुरमा १५ हजार पशुलाई खोप
उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ । जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो । सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुल...

सन्दकपुरमा फस्टाउदै व्यावसायिक चौँरीपालन

सन्दकपुरमा फस्टाउदै व्यावसायिक चौँरीपालन
फिक्कल । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि स्वदेश फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उनले घरपालुवा उराङ जातिका चौँरीपालन ग...
trusted online casino malaysia