उदयपुरमा मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु

उदयपुरमा मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु
उदयपुर । चार्जमा राखेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका–७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको ...

उदयपुरमा घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

उदयपुरमा घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु
उदयपुर । उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका- १३ भातीखर्क घर भई हाल त्रियुगा- ११ पिजीचोक बस्ने ३५ वर्षीया अनिता खड्काको स्थानीय जंगलमा खाँस काट्न रुखमा चढेको बेला लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई घाँस काट्न गएकी खड्का हाडेको रुखमा चढेको बेला हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएक...

तेह्रथुममा विहान उठेर ढोका खोल्ने क्रममा करेन्ट लाग्दा ८४ वर्षीया वृद्धाको मृत्यु

तेह्रथुममा विहान उठेर ढोका खोल्ने क्रममा करेन्ट लाग्दा ८४ वर्षीया वृद्धाको मृत्यु
तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । शनिबार बिहान म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लाग्दा स्थानीय ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक राजन चापागाईंका अनुसार बिहान उठेर घरको मूलढोका खोल्ने क्रममा वृद्धालाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृ...

कोशीका मुख्यमन्त्री थापाले भदौं ३ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री थापाले भदौं ३ गते विश्वासको मत लिने
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार (भदौं ३ गते) विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् । गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुख समेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो । प्रदेश सभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको ...

छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई नौं महिना कैद सजाय

छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई नौं महिना कैद सजाय
ओखलढुङ्गा । बाल यौन दुर्व्यवहार मुद्दामा ओखलढुङ्गामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय भएको छ । मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमला...

राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी

राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले कार्यालय प्रवेश गर्नु भन्दा अगाडि सामुहिक रुपमा राष्ट्र गानमा अनिर्वाय सहभागी हुनु पर्ने भएको छ । कर्मचारीहरुको कार्यालय प्रवेश गर्ने निर्धारित समय, कार्यालय पोसाक, कार्यलयको नियमित कामसंगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पुर्ण रुपमा जिमेवारी बनाउन अनिवार्य कार्यलय प्रबेश अगाडि राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम ...

सुनसरीमा मात्रै मिटर ब्याजका ५ सय उजुरी

सुनसरीमा मात्रै मिटर ब्याजका ५ सय उजुरी
सुनसरी । मिटर ब्याजविरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको छ । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुंग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानक...

आजकाे माैसम : काेशी प्रदेशमा बिहानै देखि भारी वर्षा, अन्यमा कस्ताे रहला माैसम ?

आजकाे माैसम : काेशी प्रदेशमा बिहानै देखि भारी वर्षा, अन्यमा कस्ताे रहला माैसम ?
इटहरी । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्या...

मेची राजमार्गको सात ठाउँमा पहिरो, सवारी साधन बीच बाटोमै थन्किए

मेची राजमार्गको सात ठाउँमा पहिरो, सवारी साधन बीच बाटोमै थन्किए
ताप्लेजुङ । गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडक खण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । ‘ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्...

धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो

धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो
धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुसाख्यक हिन्दुहरुको आस्थामा आघात पर्ने गरि धरानमा सार्वजनिक रुपमा गोरु काटेकोमा आपत्ति जनाएको छ। राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर सार्वजनिक रुपमा गोरु काट्ने, भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने काम दु:खद र आपत्तिजनक भनेका छन्। ‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्व...
trusted online casino malaysia