खोटाङका प्रजिअ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा
खाेटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल खोटङका प्रजिअ खतिवडाविरुद्ध छिमेकी जिल्ला ओखलढुंगामा भएको एक अनियमिततामा भ्रष्टाचार मुद्दा चलाएको हो। उनी सिद्धिचरण नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा सिद्धिचरण नगरपालिका-१० मा विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको उजुरी अख्...












