छुट्ने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु

छुट्ने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु
इटहरी । मोरङ कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनी रहेका छन् । उनलाई ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि दुई अगाडि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । सहनी आज कैदमुक्त हुँदै थिए । कारागारबाट बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो ।

मन्त्रीले सुरु गरिन् कोशीका १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

मन्त्रीले सुरु गरिन् कोशीका १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा
धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुतगतिको इन्टरनेट सेवा सुरु गरेकी छिन्। सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गरेकी हुन्। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उनले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न...

कोशी प्रदेशमा दुई जना मृत अवस्थामा फेला

कोशी प्रदेशमा दुई जना मृत अवस्थामा फेला
इटहरी। कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल चोक डेरा गरी बस्ने भोजपुर नगरपालिका–७ पोखरे लाइन घर भएका ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेक...

बेलबारीमा हात्तीले दुख:दिन थालेपछि ड्राेनबाट गस्ती

बेलबारीमा हात्तीले दुख:दिन थालेपछि ड्राेनबाट गस्ती
इटहरी । भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए । ‘एम्बुलेन्स र दमकलको साइर...

पाथीभरामा केवलकार निर्माण सम्भव हाेला ? स्थानिय भन्छन श्रमदान गर्न हामी जुटछाै

पाथीभरामा केवलकार निर्माण सम्भव हाेला ? स्थानिय भन्छन श्रमदान गर्न हामी जुटछाै
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगर...

सबस्टेशनको उदघाटन गर्दै प्रम प्रचण्डले भने : “डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्नेछाै”

सबस्टेशनको उदघाटन गर्दै प्रम प्रचण्डले भने : “डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण गर्नेछाै”
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन् । आज (शुक्रबार) सुनसरी स्थित इनरूवा नगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिका भौगोलिक क्षेत्रमा निर्मित सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक क...

प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै : ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने

प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै :  ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको आज (शुक्रबार) प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम ...

खाेटाङमा‘डिभोर्स’ पछि माइत फर्किएकी पवित्राको शव गोठमा पत्करभित्र भेटियो

खाेटाङमा‘डिभोर्स’ पछि माइत फर्किएकी  पवित्राको शव गोठमा पत्करभित्र भेटियो
खोटाङ । १३ दिनदेखि बेपत्ता भएकी खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मंसिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् । पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मंसिर–१९ गत...

इलाममा धान उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

इलाममा धान उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्व समेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भ...

झापामा विद्युतीय बार भत्काएर लुसुलुसु गाउँ छिर्न थाले जङ्गली हात्ती

झापामा विद्युतीय बार भत्काएर लुसुलुसु गाउँ छिर्न थाले जङ्गली हात्ती
झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँझैँ घरबाट निस्किइन् । २० मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन् । पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उनी हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझि...
trusted online casino malaysia