देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली
इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम...

किराँती भेषमा ओली, भोजपुरमा ढोल-झ्याम्टासहितको झाँकीले स्वागत

किराँती भेषमा ओली, भोजपुरमा ढोल-झ्याम्टासहितको झाँकीले स्वागत
भोजपुर । मंसिर १४ गते बैतडीबाट शुरु भएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा भोजपुर पुगेको छ ।यात्राको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई आज भोजपुरको चखेवामा भव्य स्वागत गरिएको छ । किराँती पहिरनमा रहेका ओलीलाई आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका स्थानीयले ढोल झ्याम्टासहित बाजा गाजाले स्वागत गरेका हुन् । पुष्पलाल मध्...

झापाकाे मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु

झापाकाे मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा लिएर ‘नेपाली बाबु स्मार्ट कृषि फार्म’ सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रूपमा आलु उत्पादन भएको हो । आधुनिक प्रविधिबाट ४५ लाख रुपैयाँ लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका ...

देवानगञ्जका पूर्व अध्यक्ष मेहताको हृदयघातबाट निधन

देवानगञ्जका पूर्व अध्यक्ष मेहताको हृदयघातबाट निधन
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । ६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य समेत थिए । मेहताको ...

बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला

बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
धरान । धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्विट्जरल्यान्डको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले बताउनुभयो । उहाँका अनुसार जेनेभाबाट आएका तीन जना विश...

एमाले संकल्प यात्रामा अवराेध गर्ने गोपाल किरातीसहित आठ पहिचानवादी पक्राउ

एमाले संकल्प यात्रामा अवराेध गर्ने गोपाल किरातीसहित आठ पहिचानवादी पक्राउ
इटहरी । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट आठ पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई रुख ढालेर अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगालगायतका जिल्लाबाट आठ जनालाई प्रकाउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै पहिचानवादी नेता गोपाल कि...

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा
इटहरी । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले आह्वान गरेको बन्दका बावजुद नेकपा (एमाले)ले आज उदयपुरको घुर्मीमा आमसभा गर्दै छ। एमालेले यही मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ। अभियानको क्रममा एमालेले आज उदपुर र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने घुर्मी बजार (सुनकोशी किनार)मा आमसभा गर्न लागेको हो। एमाले अ...

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले...

एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह

एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह
इटहरी डेस्क । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । आज (मंगलबार) बाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो । ‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ । यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियान...

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ
काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० ...
trusted online casino malaysia