आशा लघुवित्तको गढीमा वित्तीय साक्षरता

आशा लघुवित्तको गढीमा वित्तीय साक्षरता
गढी। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गाढी गाउँपालिकामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ। गाढि गाउँपालिका ६ सतेरझोरामा उक्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो। गाढी वडा नं. ६ मा रहेको आशा लघु वितिय शाखा कार्यालयमा पाँच जना कार्यरत छन्। संस्थाले ३ करोड १४ लाख ३१ हजार ५ सय २४ रुपियाँ बराबरको लगानी रहेको छ भने संस्थाले ३९ लाख ६५ हजार ५ सय ४ रुपियाँ बच...

सँगै सुतेका साथीको खन्तीले टाउकोमा हानेर हत्या

सँगै सुतेका साथीको खन्तीले टाउकोमा हानेर हत्या
झापा । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । आज विहान ५ सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमानसिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान र सनम साथी हुन् । कमान गए राति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमक...

पाचँथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाचँथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
पाँचथर । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले मा...

यी हुन खुम्बुको पर्यटन जोगाउने साहसी भरियाहरू

यी हुन खुम्बुको पर्यटन जोगाउने साहसी भरियाहरू
सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुल...

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत
हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम बुधबार उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् । राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको...

भाेजपुरमा आगलागी पीडितलाई राहत वितरण

भाेजपुरमा आगलागी पीडितलाई राहत वितरण
भोजपुुर । भोजपुर नगरपालिका-१२ टक्सारस्थित मालबासेका आगलागी पीडितहरूलाई भोजपुर नगरपालिका, वडा कार्यालय टक्सार र प्रदेश सभा सदस्य विनोद वान्तवाले राहत वितरण गर्नुभएको छ । आगलागी पीडित पाँच परिवारलाई नगरपालिका र वडाको तर्फबाट अस्थायी बसोवासका लागी च्यादर, खानेपानीका लागी धारा जडान तथा हिलटेन्की, विद्युत जडान, खाद्यान्नका लागी चामल, दाल, नुनतेल, साबुन, कपडालगायतको सामग्री वितरण गरिएको छ भने प्रदेश...

जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा दुई घाइते

जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा दुई घाइते
सुन्दरहरैँचा (मोरङ), चैत ५ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनु भयो । घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरुलाई हात्तीले आक्रमण गरेको उहाँको भनाइ छ । जङ्गलमा घाँस काट्ने क्रममा हा...

डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे

डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे
खोटाङ । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायाहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागिरहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रवारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा ग...

रंगेलीमा विद्युत प्राधिकरणको लापर्वाही , लत्रेकाे तार नहटाउदा क्षणभरमै सकीयाे सतार बस्तीका २५ घर

रंगेलीमा विद्युत प्राधिकरणको लापर्वाही , लत्रेकाे तार नहटाउदा क्षणभरमै सकीयाे सतार बस्तीका २५ घर
इटहरी । विद्युत प्राधिकरणको लापर्वाहीका कारण रङ्गेलीमा भिषण आगलागी भएको छ । आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् । शनिबार दिउँसो २ बजे सुरु भएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरीलगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो । यो समयमा २५ घरका कसैले पनि आफ्नो शरीरमा भएको कपडा बाहेक केहि जोगाउन सकेन्न । पीडित गाउँले अहिले गाई फार्ममा रात काटिरहेका छन् । प्रहरीका अनुसार जंगली मुर्मुको ...

मोरङको पथरीमा मध्यराति भिषण आगलागी, एक करोड ५० लाखको क्षति

मोरङको पथरीमा मध्यराति भिषण आगलागी, एक करोड ५० लाखको क्षति
मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गए राति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो नि...
trusted online casino malaysia