विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार
सुन्दरहरैचा । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् । अग्रिम भाडा बापतको पैसा माग्दै होस्टल सञ्चालक मधु रेग्मीले छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा मार्फद सार्वजनिक भएको छ। बिराटनगरस्थित नर्सिङ क्याम्पसको बीएनयस बीएससी नर्सिङमा प्रथम बर्षमा अध्ययन गर्न आएकी छात्रालाई अमानवीय व्यबहार गरेकी छन्। सार्वजनिक भएको भ...

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण
खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो । संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैंयामा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । ‘म कार्यालय प्रमुखको रुपमा गत पु...

कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै

कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
राहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुसको अन्तिम साता राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रव्यापी रूपमा हिमाली प्रकृति संस्थाले पानीमा आश्रित रहने चराको गणना सुरु गरेको थियो । सन् २०२३ मा ५६ प्रजातिका सात हजार ५५३ वटा चरा गणना गरिएकामा यस पटक ...

त्यो ५५ रूपैया जसले धरानका कृष्णलाई करोडपति बनायो , भन्छन्–कृषिमा पैसै पैसा छ

त्यो ५५ रूपैया जसले धरानका कृष्णलाई करोडपति बनायो , भन्छन्–कृषिमा पैसै पैसा छ
धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको संख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानि...

सिरहामा होटल सञ्चालक महिलाको हत्या : श्रीमान तर्फै माेडियाे अनुशन्धान

सिरहामा होटल सञ्चालक महिलाको हत्या : श्रीमान तर्फै माेडियाे अनुशन्धान
सिरहा । सिरहाको गोलबजारमा हिजो (शनिबार) मध्यराति होटल सञ्चालक एक महिलाको हत्या घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ मा होटल चलाउँदै आएकी ३२ वर्षीया अनिताकुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो । घटना अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तो...

६ वर्षदेखि अलपत्र भोजपुर–धनकुटा जोड्ने सुनवालुवा पुल वल्ल पुनर्निर्माण सुरु

६ वर्षदेखि अलपत्र भोजपुर–धनकुटा जोड्ने सुनवालुवा पुल वल्ल पुनर्निर्माण सुरु
भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’ मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ । पहिलो इ...

जेसिज महाधिवेशन : निर्देशकमा ढकाल

जेसिज महाधिवेशन : निर्देशकमा ढकाल
इटहरी । नेपाल जेसिजकाे आगामी ५१ अाैं राष्ट्रिय महाधिवेशनकाे सम्मेलन निर्देशकमा दिपक ढकाल चयन भएका छन् । आज इटहरी जेसिजकाे साधारणसभा बाट सर्वसम्मत ढकाल चयन भएका हुन् । ढकाल इटहरी जेसिजकाे बर्ष २०१६ का अध्यक्ष हुन् । ढकालकाे पालामा इटहरी जेसिजले बर्षभरी धेरै सामाजिक काम गरेकाे थियाे । उनकै पालामा जेसिजले इटहरी रनकाे आयाेजना गराएर निकै चर्चा कमाएकाे थियाे। जेसिजकाे ५१ अाैं महाधिवेशनका लागि इटहर...

इटहरीकाे खनारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु

इटहरीकाे खनारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु
इटहरी । सुनसरीकाे इटहरीमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ। शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिपिन र अभि काका भतिज हुन्। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरी...

नारी दिवसमा माेरङकी मीना बरालकाे संघर्ष कथा : श्रीमानले अर्कै विहे गरेपछि वेसाहारा बनेकी बराल अहिले ५६ सन्तानकी आमा

नारी दिवसमा माेरङकी मीना बरालकाे संघर्ष कथा : श्रीमानले अर्कै विहे गरेपछि वेसाहारा बनेकी बराल अहिले ५६ सन्तानकी आमा
मोरङ । मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्...

अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प

अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प
ताप्लेजुङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनर्निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सीमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र वि...
trusted online casino malaysia