७८ लाख घुसकाण्डमा मुछिएका राजनारायण पाठकका भाइ पूर्वाञ्चलकाे उपकुलपति बन्ने दौडमा
इटहरी । ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोका पूर्वआयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न ‘लबिङ’ मा लागेका छन् । विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको पदावधि सकिन लाग्दा दाजुलाई घुस दिलाउने भूमिकामा जोडिएका शुभनारायण ‘लबिङ’ मा लागेका हुन् । शुभनारायण राजनारायण पाठकको घुसकाण्ड चल्दा विश्वविद्यालयको फ्याकल्टी अफ सा...












