झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड
झापा, बीरता जेसीजले फÞरवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो ।
उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल  ट्रेनर को– पाय...












