कोसी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन चर्किदै, मोरङका केहि स्थान निषेधित क्षेत्र घोषणा

कोसी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन चर्किदै, मोरङका केहि स्थान निषेधित क्षेत्र घोषणा
मोरङ । कोसी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन थालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रो...

अन्नवाली बँदेल र बाँदरले सखाप पारेपछि धनकुटाका कृषकहरू आँप खेतीतर्फ लागे

अन्नवाली बँदेल र बाँदरले सखाप पारेपछि धनकुटाका कृषकहरू आँप खेतीतर्फ लागे
लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् ।अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानी समेत लिन थालेका छन् । तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर...

खाेटाङमा विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो

खाेटाङमा विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’ को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर र एक्स...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई
 खोटाङ । खोटाङ फुटबल एकेडेमी ९केएफए०ले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब ...

झापामा बन डढेलो नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम शुरु

झापामा बन डढेलो नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम शुरु
झापा । वनमा डढेलो नियन्त्रण , जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित झापामा बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची शव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको हो । अभियानको उद्घाटन डिभिजन बन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं, बन्यजन्तुको प्राकृतिक व...

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौं पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडा दसैँ र रामनवमीका बेलामा स्वदेश तथा विदेशबाट आएका भक्तजनले पशु बलि चढाउने गर्दछन् । उक्त समयमा प...

हुलाकी सडक निर्माणलाई गति दिन बिराटनगर महानगर प्रमुखको निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन बिराटनगर महानगर प्रमुखको निर्देशन
मोरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।निर्माण कम्पनीका प्रतिनिधिलाई मङ्गलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा ...

माैरी पालनबाट मनग्गे आम्दानी बटुल्दै माेरङका किसान

माैरी पालनबाट मनग्गे आम्दानी बटुल्दै माेरङका किसान
मोरङ । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ । मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक कि...

धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

धरानबाट लागूऔषधसहित दुई जना पक्राउ
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुबैलाई आइतबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय प्रभु साहसहित दुई जना रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रह...

काेशी प्रदेशमा अलैंची भन्दा महङ्गीयाे चिराइताेकाे मुल्य : प्रतिमन ४० हजार रूपैया पुग्याे

काेशी प्रदेशमा अलैंची भन्दा महङ्गीयाे चिराइताेकाे मुल्य : प्रतिमन ४० हजार रूपैया पुग्याे
ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ ।  भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन रु ३८ हजारदेखि र...
trusted online casino malaysia