बिराटचाैककाे सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

बिराटचाैककाे सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा
इटहरी ।लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सह...

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना
झापा । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे) मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना समेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । ‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, ‘अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।’ ...

काेशी प्रदेशका प्रहरीलाइ डीआइजी ज्ञवालीकाे निर्देशन : अपराध अनुशन्धानमा कटिवद्ध रहनु

काेशी प्रदेशका प्रहरीलाइ डीआइजी ज्ञवालीकाे निर्देशन : अपराध अनुशन्धानमा कटिवद्ध रहनु
इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी प्...

कन्काईमा कारको ठक्करबाट महिलाको मृत्यु

कन्काईमा कारको ठक्करबाट महिलाको मृत्यु
झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ ६:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको उपचारको क्रममा निधन भएको हो । उनलाई उपचारको लागि बिएण्डसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक...

मकैमा अमेरिकी फौजी कीराकाे प्रकाेप देखिएपछि झापाका कृषकहरू मार्कामा

मकैमा अमेरिकी फौजी कीराकाे प्रकाेप देखिएपछि झापाका कृषकहरू मार्कामा
झापा । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो ।  “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उहाँले भन्नुभयो । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उहाँल...

हिक्मतको ‘हिम्मत’ले प्रदेश १ अब ‘कोशी प्रदेश’

हिक्मतको ‘हिम्मत’ले प्रदेश १ अब ‘कोशी प्रदेश’
इटहरी । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए । नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए । नेकपा (एकीकृत समाजवादी) र जनता सम...

कोशी प्रदेशमा आज सार्वजनिक विदा

कोशी प्रदेशमा आज सार्वजनिक विदा
इटहरी । कोशी प्रदेशले आज (बिहीबार) सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबारल नाम पाएको अवसरमा आज (बिहीबार) सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।बुधबार बसेको सभाको बैठकले प्रदेशको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ । बुधबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे ।नेकपा एमाले सांसद...

प्रदेश एककाे नाम‘कोसी’ बहुमतले प्रारित 

प्रदेश एककाे नाम‘कोसी’ बहुमतले प्रारित 
इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश बहुमतबाट प्रारित भएकाे छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बूवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसंगै काेशी बहुमतले प्रारित भएकाे हाे । नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएकाे हाे । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पा...

सरकारले मकै खेती प्रवर्द्धनका लागि झापामा रु ४५ लाख अनुदान

सरकारले मकै खेती प्रवर्द्धनका लागि झापामा रु ४५ लाख अनुदान
बनियानी । प्रदेश नं. १ सरकारले मकै खेती प्रवर्द्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएक...

खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा

खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ । ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाल...
trusted online casino malaysia