विराटनगर कञ्चनबारीमा तीनवटा गाडी जुध्याे: एक जनाको मृत्यु ६ घाइते

विराटनगर कञ्चनबारीमा तीनवटा गाडी जुध्याे: एक जनाको मृत्यु ६ घाइते
विराटनगर । विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनग...

डुम्राहामा प्लस टू संचालन

डुम्राहामा प्लस टू संचालन
इनरुवा ८ डुम्राहामा प्लस टू कक्षा संचालनमा ल्याइएको छ । प्लस टूका कक्षाहरु शैक्षिक सत्रको सुरुवात संगै संचालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भने बुधबारबाट भएको छ । नगर प्रमुख राजन मेहताले वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलले त्रिभुवन मा.बि.मा प्लस टूको औपचारिक उद्घाटन गरेका हुन । २०१३ सालमा स्थापना भएको विद्यालयले लामो पखाई पश्चात प्लस टू संचालनको अनुमति पाएको हो । औपचारिक उद्घाटन कार्यक्रम...

सुनवर्षी नगरपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण

सुनवर्षी नगरपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण
बिराटनगर। सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो । सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले इन...

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने
नेपाल वैश्य युवा संघ प्रदेश नं. १ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। शुभ दिपावली तथा छठपर्वको अवसरमा उक्त कार्यक्रम हुने भएको हो। २०७८ कार्तिक १३ गतेका दिन उक्त शुभकामना कार्यक्रम इनरुवामा हुने भएको हो। कार्यक्रममा शुभकामना आदान प्रदानका साथै वैश्य समाजको भुमिका सम्बन्धि बृहत बिचार गोष्ठी समेत हुने वैश्य युवा संघका जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताले इनरुवा अनलाईनसंग बताए। आयोजकले क...

डुबान पीडितका घरदैलोमा मेयर

डुबान पीडितका घरदैलोमा मेयर
इनरुवा। बेमौसमी वर्षासँगैको बाढी र डुबान पीडितको समस्या बुझ्न घरदैलो अभियान थालेका इनरुवाका मेयरले सो क्रमलाई निरन्तरता दिएका छन । सो क्रममा मेयर राजन मेहताले पीडित परिवारलाई भेटेर क्षतिको बारे जानकारी लिनुका साथै राहतको सम्वन्धमा वडा अध्यक्षहरुबाट विवरण संकलन थालेका छन । नगर प्रमुख मेहताले विस्थापित परिवारको यकिन गरी सम्पूर्ण क्षतिको विवरण तयार पार्ने कार्यलाई तिव्रता दिन वडा अध्यक्षहरुलाई निर्दे...

किसानको हकमा विशेष प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

किसानको हकमा विशेष प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
इनरुवा। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडित किसानका हकमा विशेष प्याकेजको घोषणा गरिने बताउनु भएको छ । प्रधानमन्त्रीले बाढी र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरी सरकारले छिटै राहत प्याकेज घोषणा गर्ने बताउनु भएको हो । प्रधानमन्त्री देउवाले मन्त्री परिषद्को बैठक बसी बाढी, डुबान र पहिरो पीडितका हकमा राहत कार्यक्रम गरिने बताउनु भयो । देउवाले उपलब्ध स्रोत, साधनका अलावा दाताहरुबाट सहयोग...

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता
इनरुवा । कोशी ब्यारेजमा हाम फालेर इटहरीका एक पुरुष बेपत्ता भएका छन । ब्यारेजको पुलबाट नदीमा हाम फाल्ने व्यक्ति इटहरी १ बस्ने ५८ वर्षिय तिलक प्रसाद दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ । पुलमा भेटिएको पर्स र मोटरसाइकलका आधारमा नदीमा हाम फाल्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार घटना प्रकृति हेर्दा इटहरीबाट कोशी ब्यारेज पुगेका दाहालले मो...

जनमत पार्टीको नगर भेला सम्पन्न

जनमत पार्टीको नगर भेला सम्पन्न
इनरुवा। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको इनरुवा नगर भेला सम्पन्न भएको छ । नगर भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न निर्णय गरेको छ । इनरुवा नगर समितिले पार्टी स्थापनाको मर्म अनुरुप संगठनका गतिविधि अघि बढाइने जनाएको छ । भेलामा केन्द्रीय सदस्यहरु सीताराम पंडित, आशा मेहता , देवराम मधेसी सहितको उपस्थिति रहेको थियो । कार्यक्रमका वत्ताहरुले देशमा आफ्नै भाषा, पहिरन र पहिचानका लागि आफ्नै शि...

उवासंघ इनरुवाको साधारण सभा सम्पन्न

उवासंघ इनरुवाको साधारण सभा सम्पन्न
इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाले शनिबार संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।इनरुवा उवासंघका अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारण सभामा नगर प्रमुख राजन मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतको उपस्थिति रहेको थियो ।साधारण सभामा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै अघि लैजानु पर्नेमा जोड दिए । उनीहरुले निजी क्षेत्रको लगानी बढाउन ख...
trusted online casino malaysia