खोटाङ दिप्रुङ चुइचुम्माका ८०० घरलाई पानी पुर्याउन सुनकोशी खानेपानी आयोजना

खोटाङ दिप्रुङ चुइचुम्माका ८०० घरलाई पानी पुर्याउन सुनकोशी खानेपानी आयोजना
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ । खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सु...

कोशीमा सेवा सुविधा प्राप्त गर्न मिल्ने गरि ल्याएको अध्यादेशको तिव्र आलोचना

कोशीमा सेवा सुविधा प्राप्त गर्न मिल्ने गरि ल्याएको अध्यादेशको तिव्र आलोचना
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अध्ययादेश मार्फत पदाधिकारीले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकार आलोचित बनेको छ । केशी संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको हो । अध्यादेशबाट सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन...

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ
संखुवासभा । संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया बिना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईला...

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वकै उत्कृष्ट , समर्थन मुल्य निर्धारण

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वकै उत्कृष्ट , समर्थन मुल्य निर्धारण
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चिया तथा कफी वि...

समुदायमा कांग्रेस अभियान : सुनसरीकाे १२४ वटै वडामा खटिए जिल्लाका नेता र कार्यकर्ता

समुदायमा कांग्रेस अभियान : सुनसरीकाे १२४ वटै वडामा खटिए जिल्लाका नेता र कार्यकर्ता
सुनसरी । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्...

कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान

कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान
खोटाङ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ...

तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो खुम्बु क्षेत्र : चिसोले पानी समेत बरफ बनेपछि जनजीवन प्रभावित

तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो खुम्बु क्षेत्र : चिसोले पानी समेत बरफ बनेपछि जनजीवन प्रभावित
सोलुखुम्बु । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धग...

तमोरको पानी लिफ्टिङ गरेर ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

तमोरको पानी  लिफ्टिङ गरेर ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै
धनकुटा । छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याइन लागिएको हो । सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्य...

खाेटाङमा विदेश लाने भन्दै ४६ जना युवाबाट कराेडाै रकम उठाएर ‘म्यानपावर’ र ‘एजेन्ट’ फरार

खाेटाङमा विदेश लाने भन्दै ४६ जना युवाबाट कराेडाै रकम उठाएर ‘म्यानपावर’ र ‘एजेन्ट’ फरार
खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’ लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले रु एक करोड पाँच लाख १३ हज...

सोलुखुम्बुमा वडाध्यक्षकाे व्यक्तिगत खर्चले इन्टरनेट सेवा

सोलुखुम्बुमा वडाध्यक्षकाे व्यक्तिगत खर्चले इन्टरनेट सेवा
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् । इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । उनले भने, ‘जोरबौद्...
trusted online casino malaysia