देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली
इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् ।
झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम...











