छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो ।
मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...












