ताप्लेजुङ देखि दार्चुला सम्म ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ताप्लेजुङ देखि दार्चुला सम्म ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु
ताप्लेजुङ । बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् । प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो पदयात्रा पर्दै गएको हो । दुई विदेशी नागरिकसहितको ...

नेम्वाङको निधनले शोकमा गृह जिल्ला इलाम

नेम्वाङको निधनले शोकमा गृह जिल्ला इलाम
इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृह जिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा स्मरण गरेका छन् । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष भएका...

भोक्राहामा करेन्ट लागेर एक बालिकाको मृत्यु

भोक्राहामा करेन्ट लागेर एक बालिकाको मृत्यु
इनरुवा। सुनसरीको भोक्राहामा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ कि १० बर्षीय बालिकाको करेन्ट लागेर मंगलबार साझको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा कोइ नभएको समयमा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेकि उनलाई उपचारको लागि जिल्ला अस्तपाल इनरुवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण...

बिराटनगर आएर प्रधानमन्त्री प्रचण्डले मोर्चा कार्यकर्तालाई भने : इँटको जवाफ पत्थरले दिनुस्

बिराटनगर आएर प्रधानमन्त्री प्रचण्डले मोर्चा कार्यकर्तालाई भने : इँटको जवाफ पत्थरले दिनुस्
इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले आज (सोमबार) विराटनगरमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस...

इनरुवामा कवि गोष्ठी सम्पन्न

इनरुवामा कवि गोष्ठी सम्पन्न
इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज...

भोक्राहा नरसिंहले गर्यो चौथो पटक स्वास्थ्य विमा कार्ड वितरण

भोक्राहा नरसिंहले गर्यो चौथो पटक स्वास्थ्य विमा कार्ड वितरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। गाउँपालिकाले चौथो पटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरेको हो।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आइतबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर १ सय ९० जना घरपरिवारका सदस्यहरुलाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरेको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले बताए। पालिकाले आर्थिक बर्ष २०८०/८१ क...

त्यो बेलाको गुल्जार कटारी, अहिलेको किन बन्याे सुनसान ?

त्यो बेलाको गुल्जार कटारी, अहिलेको किन बन्याे सुनसान ?
ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार … उदयपुर । तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजा...

सहकर्मी युवतीसँग यौन क्रियाकलाप गर्ने अधिकृतलाई बाह्रदशी गाउँपालिकाले राख्नै मानेन

सहकर्मी युवतीसँग यौन क्रियाकलाप गर्ने अधिकृतलाई बाह्रदशी गाउँपालिकाले राख्नै मानेन
झापा । आफ्नै कार्यालयकी सहकर्मी युवतीसँग कार्यकक्षमै यौन क्रियाकलाप गर्ने इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको छ। माइजोगमाई गाउँपालिकामा रहँदा आफ्नै कार्यालयकी लेखा अधिकृत (युवती) सँग राईले यौन हर्कत गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। माइजोगमाईबाट सरुवा भएर यही भदौ १२ गते उनी बाह्रदशी ...

संखुवासभा कैदी मृत्यु प्रकरण : आरोपी सात प्रहरी र आठ जना कैदीबन्दीसँग बयान लिन सुरु

संखुवासभा कैदी मृत्यु प्रकरण : आरोपी सात प्रहरी र आठ जना कैदीबन्दीसँग बयान लिन सुरु
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज बिहान ११ बजेदेखि बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरण...

साढे १० लाख भारुसहित विराटनगरबाट एक जना पक्राउ

साढे १० लाख भारुसहित विराटनगरबाट  एक जना पक्राउ
इटहरी । मोरङ प्रहरीले १० लाख ५० हजार भारतीय रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० ह...
trusted online casino malaysia