भाेजपुरमा ७० लाख खर्च गरेर गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भाेजपुरमा ७० लाख खर्च गरेर गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ ।धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको ...

‘कोशी प्रदेश’ को पुन: नामाकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा , आमसभा देखि चक्का जाम सम्म

‘कोशी प्रदेश’ को पुन: नामाकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा , आमसभा देखि चक्का जाम सम्म
इटहरी । ‘कोशी प्रदेश’ को पुनः नामाकरणको माग राख्दै आन्दोलनरत प्रदेश–१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियानअन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्...

हरिपुरबाट तस्करीगरी ल्याइएकाे १५ लाख मुल्य बराबरको मोबाइल बरामद

हरिपुरबाट तस्करीगरी ल्याइएकाे  १५ लाख मुल्य बराबरको मोबाइल बरामद
इटहरी । सशस्त्र प्रहरीले १५ लाख मुल्य बराबरको मोबाइल बरामद गरेको छ । सुनसरी कोशी गाँउँपालिका – ८ तिनकुने स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकम भन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बरा...

झापाबाट पाँच दिनमा २४ जना फरार अभियुक्त पक्राउ

झापाबाट पाँच दिनमा २४ जना फरार अभियुक्त पक्राउ
बिर्तामोड । झापामा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । जघन्य आपराधिक मुद्दामा फरारसहित लागूऔषध कारोवारमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरुमा फरार रहेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक...

झापामा श्रीमानकाे हत्या आरोपमा श्रीमती पक्राउ

झापामा श्रीमानकाे हत्या आरोपमा श्रीमती पक्राउ
झापा । झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु भएको हो ।घटना बैशाख ८ गते बेलुका घटेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । प्रहरीका अनुसार घरायसी विवादको क्रममा सुनिताले उनका श्रीमानलाई फलामको रड प्रहार गरी...

सहास नेपालको सडक नाटक जहदामा

सहास नेपालको सडक नाटक जहदामा
विराटनगर। जाँड रक्सी त्यागौ, स्वच्छ समृद्ध र समुन्नत समाजको निमार्ण गर्रौ, स्वास्थ्य जिवन उच्च बिचार, जाड रक्सी बेकार भन्ने मुल नाराको साथ सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा मोरङको जहदा गाँउपालिका वडा नं. ५ लक्ष्मीनिया चौकमा हरियाली युवा समुहले सडक नाटक प्रदर्शन गरेको छ । कार्यक्रममा जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रशाद साह, जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुर, जहदा-४ का वडा ...

संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा भेटिएपछि…

संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा भेटिएपछि…
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घर नजिकै अचेत अवस्थामा फेला परेको प्रहरी ...

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । ...

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा
झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकम...

इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट

इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट
इटहरी । सुनसरीको इटहरी पश्चिम रोडस्थित श्री राधा कृष्ण पेट्रोल पम्पमा आइतबार बिहान आगलागी भएको छ ।आगलागीबाट एक मोटरसाइकल जलेर पुर्णरूपमा क्षती भएको छ । झापाबाट इनरूवा तर्फ सवार मे ६ प ७७३३ नंको मोटरसाइकल आगलागीबाट पुर्णरूपमा क्षती भएको हो ।इटहरीस्थित उक्त पम्पमा तेल हालिसकेपछि गन्तब्य तर्फ मोडिन मोटरसाइकल स्र्टाट गर्दा गर्दै आगलागी भएको र सो मोटरसाइकल पुर्णरूपमा क्षती भएको प्रत्यक्षदर्शीले बताए...
trusted online casino malaysia