पूर्वी नेपालमा बाढीकाे विनास : तीस आयोजनामा आठ अर्ब बढीको क्षति

पूर्वी नेपालमा बाढीकाे विनास : तीस आयोजनामा आठ अर्ब बढीको क्षति
इटहरी । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादन...

इटहरीबाट आठ किलो यार्सागुम्बासहित दुई जना पक्राउ

इटहरीबाट आठ  किलो यार्सागुम्बासहित दुई  जना पक्राउ
इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी उपमहानगरपालिका– २० तरहराबाट  ८ किलो दुई सय ग्राम यार्सागुम्बासहित  दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी  कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा  धरान उपमहानगरपालिका– ३  बस्ने ४२ वर्षीय  छजुङ्ग  भोटे र  धरान १९ का पुष्पराज राई छन् । धरानबाट इटहरी आँउदै गरेको ...

उदयपुरकाे बेलकामा अनाैठाे घटना : बिवाह गरेकाे ६ महिनामा श्रीमती पुरूष परेपछि..यस्ताे छ घटनाकाे नालिवेली

उदयपुरकाे बेलकामा अनाैठाे घटना : बिवाह गरेकाे ६ महिनामा श्रीमती पुरूष परेपछि..यस्ताे छ घटनाकाे नालिवेली
उदयपुर । उदयपुरको बेलका नगरपालिका– ६ का नम्बर राई विवाह गरेको छ महिनापछि श्रीमती विरुद्ध प्रहरीमा उजुरी  दिएका छन् । श्रीमती  लैङ्गिक अल्पसंख्यक  परेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । वैदेशिक रोजगारीका लागि मलेसियामा हुँदा सामाजिक सञ्जाल फेसबुकमा उनको शर्मिला राई नाम गरेकी युवतीसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्पर्क बढ्यो । विस्तारै प्रेम सम्बन्धमा जोडिए ।शर्मिलाले बिरामी छु भनेपछि विवाह गर...

ताप्लेजुङ पहिराेमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ पहिराेमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार
ताप्लेजुङ । पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीनजना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् ।गएको शनिबार राति बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए ।पहिरोले घर बग...

संखुवासभाको सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

संखुवासभाको सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा
संखुवासभा ।  एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो ।पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ ।पुलमा खतरा बढेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले बालुवा झिकेर खोला फर्काउने प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकु...

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप
इनरुवा। इनरुवा नगरपालिका बस चौक क्षेत्रमा बर्षाको पानीको निकास नभएर स्थानियहरुले समस्या खेप्दैआएका छन्। नगरपालिकाको मुख्य प्रवेश द्वार वर्षाको बेला कुरुप देखिएकोले मुख्य राजमार्ग हुदै यात्रा गर्ने यात्रुको मनमा नकारात्मक प्रभाव पर्ने स्थानियहरु बताउछन्। बिगत लामो समय देखि पानिको उचित निकास नभएको र पटक पटक वडा कार्यालय संग गुहार माग्दा समेत वडा कार्यालयले उचित कदम नचालेको स्थानिय व्यापारीहरुको गुना...

झापामा बिवाह चलिरहदा मण्डपबाट इटहरीका बेहुला पक्राउ , जन्तीकाे बिचल्ली

झापामा बिवाह चलिरहदा मण्डपबाट इटहरीका बेहुला पक्राउ , जन्तीकाे बिचल्ली
इटहरी । जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरादह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि...

झापाकाे प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्र बनाइँदै

झापाकाे प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्र बनाइँदै
झापा । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्रको रुपमा विकास गरिने भएको छ । कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० शैययाको क्षमताको प्रादेशिक आयुर्वेद अस्पताल सरह बनाइने उल्लेख छ । यसलाई आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार यस अस्पताललाई प्रदेशकै प्...

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता
ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् ।गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन् ।बेपत्ताको खोजी भइरहेको जिल्ला प्रह...

हुलाकी राजमार्गको काम रोकिँदा माेरङका जनप्रतिनिधिहरु अनशनमा

हुलाकी राजमार्गको काम रोकिँदा माेरङका जनप्रतिनिधिहरु अनशनमा
माेरङ ।  राष्ट्रिय गौरवको आयोजनामा रहेको हुलाकी राजमार्गको काम रोकिएपछि स्थानिय जनप्रतिनिधिहरुले अनशन सुरु गरेका छन् । विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मोरङ हुलाकी सडक निर्माण सम्पन्न गर्न माग राख्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरु बिहीबारबाट अनसन बस्न सुरु गरेको हो ।कटहरी ३ का वडाध्यक्ष जद्धुलाल कामत, वडा सदस्यहरू वल्सी दास मत्ता, शंकर पासवान, दुखनी कुमारी पासवान र सुलेखा देवी गनगाईले अन...
trusted online casino malaysia