खोटाङका प्रजिअ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका प्रजिअ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा
खाेटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल खोटङका प्रजिअ खतिवडाविरुद्ध छिमेकी जिल्ला ओखलढुंगामा भएको एक अनियमिततामा भ्रष्टाचार मुद्दा चलाएको हो। उनी सिद्धिचरण नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा सिद्धिचरण नगरपालिका-१० मा विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको उजुरी अख्...

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण
इनरुवा नगरपालिकाले सामुदायिक विध्यालयका छात्राहरुलाई आज एक कार्यक्रमका बीच साईकल वितरण गरेको छ। कक्षा १० उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो। नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो। नगरपालिकाको सात वटा माध्यमिक विध्यालयका ४८ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो। या...

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप
विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् । सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उ...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुँदै

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज (अइतबार) देखि बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो । सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधीश मल्लले विपक्षी समेत रहेका ...

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।सुनसरी सदरमुकाम इनरुवामा शनिबार नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गरेका हुन् । वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उनको भनाइ छ । कांग्रेसले कोशी प्रदेशमा पहिलो पट...

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण
इनरूवा । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन्। इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए।

इटहरीकाे पकलीमा भयानक दुर्घटना, एकै गाउका तिन जनाकाे मृत्यु

इटहरीकाे पकलीमा भयानक दुर्घटना, एकै गाउका तिन जनाकाे मृत्यु
इटहरी । सुनसरीको इटहरी – इनरुवा सडक खण्ड अन्तरगत पकली नजिक मोटरसाइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको BR ७३ E ९११७ नं काे बाेलेराे र विपरीत दिशाबाट आइरहेको काे २९ प ३७१२ नं काे मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको हो । दुर्घटनामा इटहरी-१६ का २७ वर्षीय शम्भु चौधरी २६ वर्षीय करण चौधरी र २४ वर्षीय अनिमेष चाैधरीकाे मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा...

कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, पाँच हजार मरे

कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, पाँच हजार मरे
मोरङ । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी संक्रमित भएका छन् । राँगाभैसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको संक्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इ...

अपडेट: तरहराकाे जंगलमा गोली प्रहार , घटना पछि सिमामा कडाइ, अभियुक्त समात्न बिशेष अप्रेसन

अपडेट: तरहराकाे जंगलमा गोली प्रहार , घटना पछि सिमामा कडाइ, अभियुक्त समात्न बिशेष अप्रेसन
इटहरी। शुक्रबार साझ ५ बजे तरहराकाे चारकाेशे जंगल क्षेत्रमा लुटेराकाे समुहले गाेली हानी एकजनाकाे हत्या गरेपछि प्रहरीले बिशेष अप्रेसन सुचारू गरेकाे छ । शुक्रबार साझ चारकाेशे जंगलकाे सेउती नजिक तिन जना लुटेराकाे समुहले गाेली हानी बिराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीकाे हत्या गरेका थिए । घटना पछि अभियुक्तहरू भारत तर्फ छिर्ने अाशंका सहित सुनसरी र माेरङ संग जाेडिएका भारतीय नाकाहरूमा कडाइ ...

तरहराकाे जंगलमा गाेली हानी चाैधरीकाे हत्या

तरहराकाे जंगलमा गाेली हानी चाैधरीकाे हत्या
इटहरी । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको छ । आज (शुक्रबार) सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा उनीमाथि गोली हानिएको हो । धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत...
trusted online casino malaysia