एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास
इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्।७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित 'आजको लोकतन्त्र, उपलब्धी र चुनौती' विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा ...












